प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 मे पृ. २
  • मे ७-१३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ७-१३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 मे पृ. २

मे ७-१३ को हप्ताको तालिका

मर्कूस ७-८

  • गीत १३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्नो यातनाको खम्बा उठाओ र निरन्तर मेरो पछि लाग”: (१० मि.)

    • मर्कू ८:३४—येशूको पछि लाग्न हामीले आफूलाई इन्कार गर्नै पर्छ (nwtsty-E अध्ययन नोट “उसले आफूलाई इन्कार गरोस्‌”; w९२ ११/१ पृ. १६ अनु. १४)

    • मर्कू ८:३५-३७—हामीलाई आफ्नो प्राथमिकता केलाउन मदत गर्ने दुइटा सोचनीय प्रश्‍नहरू येशूले सोध्नुभयो (w०८ १०/१ पृ. २५-२६ अनु. ३-४)

    • मर्कू ८:३८—येशूको पछि लाग्न साहस चाहिन्छ (jy-E पृ. १४३ अनु. ४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • मर्कू ७:५-८—फरिसीहरूले हात धुने विषयमा विवाद उठाउनुको कारण के थियो? (w१६.०८ पृ. ३० अनु. १-४)

    • मर्कू ७:३२-३५—येशूले यस बहिरा व्यक्‍तिसित गर्नुभएको दयालु व्यवहारबाट हामी के सिक्न सक्छौँ? (w०० २/१५ पृ. १७-१८ अनु. ९-११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) मर्कू ७:१-१५

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. १५७-१५८ अनु. ९-१०

ख्रीष्टियन जीवन

  • गीत ५१

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • “आफ्ना छोराछोरीलाई ख्रीष्टको पछि लाग्न सिकाउनुहोस्‌”: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ७ अनु. १०-१९, “के म रगतलाई पवित्र ठान्छु?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने