प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जून पृ. ४
  • जून ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जून पृ. ४

जून ११-१७ को हप्ताको तालिका

लूका १

  • गीत १३७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “मरियमको नम्रताको अनुकरण गर्नुहोस्‌”: (१० मि.)

    • [लूकाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • लूका १:३८—तिनले नम्र हुँदै आफूलाई सुम्पिइएको जिम्मेवारी स्विकारिन्‌ (ia पृ. १४९ अनु. १२)

    • लूका १:४६-५५—तिनले यहोवाको वचनका शब्दहरू उद्धृत गर्दै उहाँको प्रशंसा गरिन्‌ (ia पृ. १५०-१५१ अनु. १५-१६)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका १:६९, फुटनोट—“उद्धारको सिङ” भनेको के हो? (“पराक्रमी उद्धारक” nwtsty-E अध्ययन नोट)

    • लूका १:७६—बप्तिस्मा गराउने यूहन्‍ना कुन अर्थमा “यहोवाको अघि-अघि” जानेथिए? (“यहोवाको अघि-अघि गएर” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका १:४६-६६

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

ख्रीष्टियन जीवन

  • गीत ९२

  • स्थानीय आवश्‍यकता: (८ मि.) स्थानीय आवश्‍यकताको लागि कुनै विषय छैन भने २०१८ को वार्षिक पदबारे दिइएको जानकारी पुनरावृत्ति गर्नुहोस्‌। (w१८.०१ पृ. ८-९ अनु. ४-७)

  • सङ्‌गठनको उपलब्धि: (७ मि.) जून महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ८, अनु. १९-२६, “जे सही छ त्यो गर्न के म सङ्‌घर्ष गर्दैछु?”, “परमेश्‍वरको तर्फबाट भने सबै कुरा सम्भव छ” पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने