प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जून पृ. ५
  • जून १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जून पृ. ५

जून १८-२४ को हप्ताको तालिका

लूका २-३

  • गीत १३३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “युवाहरू हो—के तपाईँ आध्यात्मिक रूपमा उन्‍नति गर्दै हुनुहुन्छ?”: (१० मि.)

    • लूका २:४१, ४२—येशू आफ्ना आमाबुबासित हरेक वर्ष मनाइने निस्तार चाड मनाउन जानुभयो (“येशूका आमाबाबु हरेक वर्ष . . . जाने गर्थे” nwtsty-E लूका २:४१ को अध्ययन नोट)

    • लूका २:४६, ४७—येशूले धर्मगुरुहरूको कुरा सुन्‍नुभयो र तिनीहरूलाई प्रश्‍न सोध्नुभयो (“सोध्दै गरिरहनुभएको”, “छक्क परिरहेका थिए” nwtsty-E अध्ययन नोट)

    • लूका २:५१, ५२—येशू ‘निरन्तर आफ्ना आमाबुबाको अधीनमा बस्नुभयो’ र उहाँले परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पाउनुभयो (“निरन्तर . . . अधीनमा बस्नुभयो” nwtsty-E अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका २:१४—यस पदका शब्दहरूको अर्थ के हो? (“पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति”, “उहाँको निगाह पाएका मानिसहरू” nwtsty-E अध्ययन नोट)

    • लूका ३:२३—यूसुफका बुबा को थिए? (wp१६.३-E पृ.९ अनु. १-३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका २:१-२०

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१४ २/१५ पृ. २६-२७—विषय: प्रथम शताब्दीका यहूदीहरूले किन मसीह आउने “आशा गरिरहेका थिए”?

ख्रीष्टियन जीवन

  • गीत १३४

  • “आमाबुबा हो, आफ्ना छोराछोरीलाई सफल हुन सक्दो मदत गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। तिनीहरूले हरेक मौकाको सदुपयोग गरे भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ९, अनु. १-१२, “नैतिक तवरमा शुद्ध हुने बल मैले कसरी पाएँ?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने