प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जुलाई पृ. ५
  • जुलाई २३-२९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २३-२९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जुलाई पृ. ५

जुलाई २३-२९ को हप्ताको तालिका

लूका १२-१३

  • गीत ४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ”: (१० मि.)

    • लूका १२:६—परमेश्‍वर साना चराचुरुङ्‌गीलाई समेत बिर्सनुहुन्‍न (“भँगेरा” nwtsty-E अध्ययन नोट)

    • लूका १२:७—यहोवालाई हामीबारे एक-एक कुरा थाह छ, यसबाट उहाँ हाम्रो गहिरो चासो राख्नुहुन्छ भनेर स्पष्ट हुन्छ (“तिमीहरूको कपालसमेत सबै गनिएका छन्‌” nwtsty-E अध्ययन नोट)

    • लूका १२:७—यहोवा हामी प्रत्येकलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ (cl-E पृ. २४१ अनु. ४-५)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका १३:२४—येशूको यस आज्ञाको अर्थ के हो? (“भरमग्दुर कोसिस गर” nwtsty-E अध्ययन नोट)

    • लूका १३:३३—येशूले किन यस पदका शब्दहरू भन्‍नुभयो? (“उचित हुँदैन” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका १२:२२-४०

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई सभाको निम्तो दिनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. २११ अनु. ४-५

ख्रीष्टियन जीवन

  • गीत ११६

  • एक्लो परेका छन्‌, तैपनि बिर्सिइएका छैनन्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

    • तीन जना भाइबहिनीले कस्ता गाह्रा परिस्थितिहरूको सामना गरे?

    • यहोवाले तिनीहरूलाई नबिर्सेको कुरा कसरी देखाउनुभएको छ?

    • गाह्रो परिस्थितिको बाबजुद ती भाइबहिनीले कसरी यहोवाको सेवा गरिरहेका छन्‌ अनि यसबाट अरूले कस्तो प्रोत्साहन पाएका छन्‌?

    • मण्डलीका वृद्ध अनि अशक्‍त भाइबहिनीलाई तपाईँ कसरी प्रेम देखाउन सक्नुहुन्छ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १० अनु. १६-२४

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने