प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जुलाई पृ. ६
  • जुलाई ३०–अगस्त ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई ३०–अगस्त ५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जुलाई पृ. ६

जुलाई ३०–अगस्त ५ को हप्ताको तालिका

लूका १४-१६

  • गीत १२५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “उडन्ते छोराको दृष्टान्त”: (१० मि.)

    • लूका १५:११-१६—विद्रोही छोराले आफ्नो अंश लिएर जान्छ र भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडाउँछ (“एक जना मानिसका दुई छोरा थिए”, “कान्छोचाहिँ”, “उडायो”, “भोगविलासको जीवन”, “सुँगुर चराउन”, “सुँगुरले खाने कोसा” nwtsty-E अध्ययन नोट)

    • लूका १५:१७-२४—उसले पश्‍चात्ताप गर्छ अनि मायालु बुबाले उसलाई घरमा स्वागत गर्छन्‌ (“तपाईंको विरुद्धमा”, “कामदारहरू”, “चुम्बन गऱ्‍यो”, “तपाईंको छोरा भनिन”, “पोसाक . . . औंठी . . . जुत्ता” nwtsty-E अध्ययन नोट)

    • लूका १५:२५-३२—बुबाले जेठो छोरालाई आफ्नो सोचाइ सच्याउन मदत गर्छन्‌

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका १४:२६—यस प्रसङ्‌गमा “घृणा” शब्दको अर्थ के हो? (“घृणा” nwtsty-E अध्ययन नोट)

    • लूका १६:१०-१३—“बेइमान धन” प्रयोग गर्नेबारे येशू आफ्ना चेलाहरूलाई के बुझाउन चाहनुहुन्थ्यो? (w१७.०७ पृ. ८-९ अनु. ७-८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका १४:१-१४

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई सभाको निम्तो दिनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्‍नुहोस्‌ अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) lv पृ. ३६-३७ अनु. १४-१५

ख्रीष्टियन जीवन

  • गीत १०७

  • “उडन्ते छोरा फर्कन्छ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुरुमा उडन्ते छोरा फर्कन्छ—एक झलक देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ११ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने