प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अगस्त पृ. ४
  • अगस्त १३-१९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त १३-१९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अगस्त पृ. ४

अगस्त १३-१९ को हप्ताको तालिका

लूका १९-२०

  • गीत ८४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “दस टुक्रा चाँदीको दृष्टान्तबाट सिक्नुहोस्‌”: (१० मि.)

    • लूका १९:१२, १३—“कुलीन घरानाको एक जना मानिस”-ले आफ्ना दासहरूलाई आफू नफर्केसम्म व्यापार गर्न भने (jy-E पृ. २३२ अनु. २-४)

    • लूका १९:१६-१९—विश्‍वासिलो दासहरूसित फरक-फरक क्षमता थियो र तिनीहरू हरेकले इनाम पाए (jy-E पृ. २३२ अनु. ७)

    • लूका १९:२०-२४—काम नगरेको दुष्ट दासले आफूसित भएको चाँदीको टुक्रा पनि गुमायो (jy-E पृ. २३३ अनु. १)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • लूका १९:४३—येशूका यी शब्दहरू कसरी पूरा भए? (“तीखा-तीखा काठहरू गाडेर” nwtsty-E अध्ययन नोट)

    • लूका २०:३८—येशूको यस भनाइले पुनर्जीवनमाथिको हाम्रो विश्‍वासलाई कसरी बलियो बनाउँछ? (“उहाँको नजरमा तिनीहरू सबै जीवित छन्‌” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) लूका १९:११-२७

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१४ ८/१५ पृ. २९-३०—विषय: के लूका २०:३४-३६ मा उद्धृत गरिएका येशूका शब्दहरूले पृथ्वीमा हुने पुनर्जीवनलाई बुझाउँछ?

ख्रीष्टियन जीवन

  • गीत ८३

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—JW.ORG चलाउनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. ११ अनु. २०-२२, “म आफ्नो वैवाहिक सम्बन्धलाई कसरी सुधार्न सक्छु?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने