अगस्त २७–सेप्टेम्बर २ को हप्ताको तालिका
लूका २३-२४
गीत १३० र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“अरूलाई क्षमा दिन तयार हुनुहोस्”: (१० मि.)
लूका २३:३४—येशूले आफूलाई खम्बामा टाँग्ने रोमी सिपाहीहरूलाई क्षमा दिनुभयो (cl-E पृ. २९७ अनु. १६)
लूका २३:४३—येशूले एक जना अपराधीलाई क्षमा दिनुभयो (g-E २/०८ पृ. ११ अनु. ५-६)
लूका २४:३४—येशूले पत्रुसलाई क्षमा दिनुभयो (cl-E पृ. २९७-२९८ अनु. १७-१८)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
लूका २३:३१—यस पदमा येशू के भन्न खोज्दै हुनुहुन्थ्यो? (“रूख हरियो भएको बेला . . . सुकेपछि” nwtsty-E अध्ययन नोट)
लूका २३:३३—कुनै व्यक्तिलाई मृत्युदण्ड दिइँदा खम्बामा झुन्ड्याउन किला प्रयोग गरिन्थ्यो भन्ने कुराको के प्रमाण छ? (“कुर्कुच्चोमा गाडिएको किल्ला” nwtsty-E मिडिया)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) लूका २३:१-१६
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट घरधनीको परिस्थितिसित मिल्ने कुनै एउटा प्रकाशन दिनुहोस्।
तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद आफैले छान्नुहोस् अनि अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ ४ अनु. ३-४
ख्रीष्टियन जीवन
“येशू तपाईँको भाइको निम्ति पनि मर्नुभयो”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। असल ख्रीष्टियन बन्नुहोस्! भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १२ अनु. १-८
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ८२ र प्रार्थना