प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 सेप्टेम्बर पृ. २
  • सेप्टेम्बर ३-९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ३-९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 सेप्टेम्बर पृ. २

सेप्टेम्बर ३-९ को हप्ताको तालिका

युहन्‍ना १-२

  • गीत १३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येसु पहिलो चमत्कार गर्नुहुन्छ”: (१० मि.)

    • [युहन्‍नाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • युह २:१-३—विवाह समारोहमा यस्तो परिस्थिति सृजना भयो, जसले गर्दा दुलहा र दुलहीको बेइज्जत हुन सक्थ्यो (w१५ ६/१५ पृ. ४ अनु. ३)

    • युह २:४-११—येसुको चमत्कार देखेर चेलाहरूको विश्‍वास बलियो भयो (jy-E पृ. ४१ अनु. ६)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह १:१—युहन्‍नाले “वचन” नै सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुन्छ भन्‍न खोजिरहेका थिएनन्‌ भनेर हामी किन भन्‍न सक्छौँ? (“वचन,” “सित,” “वचन ईश्‍वर हुनुहुन्थ्यो” nwtsty-E अध्ययन नोट)

    • युह १:२९—बप्तिस्मा गराउने युहन्‍नाले किन येसुलाई “परमेश्‍वरको पाठो” भने? (“परमेश्‍वरको पाठो”nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १:१-१८

प्रचार गर्ने सिप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ४१ अनु. १०-११

ख्रिष्टियन जीवन

  • गीत ३८

  • स्थानीय आवश्‍यकता: (८ मि.)

  • सङ्‌गठनको उपलब्धि: (७ मि.) सेप्टेम्बर महिनाको लागि सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १२ अनु. ९-१४

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने