अक्टोबर १-७ को हप्ताको तालिका
युहन्ना ९-१०
गीत २५ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ”: (१० मि.)
युह १०:१-३, ११, १४—“असल गोठालो” येसु आफ्ना भेडाहरूलाई व्यक्तिगत तवरमा चिन्नुहुन्छ र तिनीहरूको आवश्यकता प्रशस्तगरि पूरा गर्नुहुन्छ (“गोठ” nwtsty-E मिडिया; w११ ५/१५ पृ. ७-८ अनु. ५)
युह १०:४, ५—भेडाहरूले अपरिचित मानिसहरूको होइन, येसुको स्वर चिन्छन् (w०२ ९/१ पृ. १७-१८ अनु. १८)
युह १०:१६—येसुका भेडाहरू एकतामा रहन्छन् (“ल्याउनै पर्छ” nwtsty-E अध्ययन नोट)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
युह ९:३८—पहिला आँखा नदेख्ने माग्नेले कुन अर्थमा येसुलाई दण्डवत् गऱ्यो? (“दण्डवत् गऱ्यो” nwtsty-E अध्ययन नोट)
युह १०:२२—समर्पणको चाड किन मनाइन्थ्यो? (“समर्पणको चाड” nwtsty-E अध्ययन नोट)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) युह ९:१-१७
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्।
बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ १४ अनु. १-२
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (१५ मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १३ अनु. १६-२६, “साँचो उपासनाले अपार खुसी दिन्छ” पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३ र प्रार्थना