प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर पृ. ३
  • अक्टोबर ८-१४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ८-१४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर पृ. ३

अक्टोबर ८-१४ को हप्ताको तालिका

युहन्‍ना ११-१२

  • गीत १६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येसुको दयाको अनुकरण गर्नुहोस्‌”: (१० मि.)

    • युह ११:२३-२६—येसुले मार्थालाई सान्त्वना दिनुभयो (“मलाई थाह छ, . . . ऊ ब्युँतनेछ,” “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ” nwtsty-E युह ११:२४, २५ को अध्ययन नोट)

    • युह ११:३३-३५—मरियम र अरू मानिसहरू रोइरहेको देखेपछि येसु भावविह्वल हुनुभयो (“रोइरहेको,” “अत्यन्तै व्याकुल हुनुभयो र सुस्केरा हाल्नुभयो,” “रुनुभयो” nwtsty-E अध्ययन नोट)

    • युह ११:४३, ४४—येसुले खाँचोमा परेकाहरूलाई मदत गर्न कदम चाल्नुभयो

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह ११:४९—कैयाफालाई कसले प्रधानपुजारीको रूपमा नियुक्‍त गरेका थिए र तिनले कहिलेसम्म प्रधानपुजारीको रूपमा काम गरे? (“प्रधानपुजारी” nwtsty-E अध्ययन नोट)

    • युह १२:४२—केही यहुदीहरू येसुलाई ख्रिष्टको रूपमा खुलेआम स्विकार्न किन डराइरहेका थिए? (“शासकहरूमध्ये,” “सभाघरबाट निष्कासित” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १२:३५-५०

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) w१३ ९/१५ पृ. ३२—विषय: लाजरसलाई पुनर्जीवित गर्नुअघि येसु रुनुभयो, किन?

ख्रिष्टियन जीवन

  • गीत १४१

  • “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने” येसु नै हुनुहुन्छ (युह ११:२५): (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ‘उहाँलाई परमेश्‍वरले प्रभु र ख्रिष्ट बनाउनुभयो’—भाग २, एक झलक भन्‍ने भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोताहरूलाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: यस विवरणले हामीलाई येसुको दयाबारे के सिकाउँछ? येसु कुन अर्थमा “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने” हुनुहुन्छ? येसुले भविष्यमा कस्ता चमत्कारहरू गर्नुहुनेछ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १४ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने