प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर पृ. ४
  • अक्टोबर १५-२१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर १५-२१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर पृ. ४

अक्टोबर १५-२१ को हप्ताको तालिका

युहन्‍ना १३-१४

  • गीत १०० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “मैले तिमीहरूका लागि नमुना बसालेँ”: (१० मि.)

    • युह १३:५—येसुले चेलाहरूको खुट्टा धुनुभयो (“चेलाहरूको खुट्टा धुन . . . थाल्नुभयो” nwtsty-E अध्ययन नोट)

    • युह १३:१२-१४—चेलाहरूले पनि ‘एकअर्काको खुट्टा धुनुपर्ने’ थियो (“धुनुपर्छ” nwtsty-E अध्ययन नोट)

    • युह १३:१५—येसुका सबै चेलाहरूले उहाँको नम्रताको नमुना पछ्याउनुपर्छ (w९९ ३/१ पृ. ३१ अनु. १)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह १४:६—येसु कुन अर्थमा “बाटो, सत्य र जीवन” हुनुहुन्छ? (“बाटो, सत्य र जीवन मै हुँ” nwtsty-E अध्ययन नोट)

    • युह १४:१२—येसुमा विश्‍वास गर्नेहरूले कुन अर्थमा उहाँले भन्दा पनि ‘ठूला कामहरू गर्ने थिए?’ (“तीभन्दा पनि ठूला कामहरू” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १३:१-१७

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा गर्दै अनौपचारिक साक्षी दिनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रिष्टियन जीवन

  • गीत ११४

  • “प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—स्वार्थ त्याग्नुहोस्‌ अनि आवेशमा नआउनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ‘आपसमा प्रेम गर्नुहोस्‌’—स्वार्थ त्याग्नुहोस्‌ अनि आवेशमा नआउनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌। समयले दिन्छ भने “मननका लागि बाइबलको उदाहरण” भन्‍ने पेटीबाट छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १४ अनु. १०-१४, “गम्भीर पापबारे सैतानले फैलाएको झूट” पेटी र “व्यापारिक कारोबारसित सम्बन्धित झगडा सुल्झाउने” भन्‍ने अतिरिक्‍त लेख

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने