प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर पृ. ७
  • अक्टोबर २९–नोभेम्बर ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर २९–नोभेम्बर ४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर पृ. ७

अक्टोबर २९–नोभेम्बर ४ को हप्ताको तालिका

युहन्‍ना १८-१९

  • गीत ५४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “येसुले सत्यको साक्षी दिनुभयो”: (१० मि.)

    • युह १८:३६—सत्य मुख्यतः मसीही राज्यसित सम्बन्धित छ

    • युह १८:३७—येसुले परमेश्‍वरको उद्देश्‍यसम्बन्धी सत्यको साक्षी दिनुभयो (“साक्षी दिन,” “सत्य” nwtsty-E अध्ययन नोट)

    • युह १८:३८क—पिलातसले ‘सत्य भन्‍ने कुरा पनि हुन्छ र’ भन्दै खिसी गरेको हुनुपर्छ (“के हो सत्य?” nwtsty-E अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह १९:३०—आफ्नो मृत्यु हुनुभन्दा ठीकअघि येसुले किन “सबै पूरा भयो” भन्‍नुभयो? (w१० ८/१ पृ. १५ अनु. १५)

    • युह १९:३१—येसु इस्वी संवत्‌ ३३ को नीसान १४ मै मारिनुभएको थियो भन्‍ने कुराको के प्रमाण छ? (“यो महाविश्रामदिन थियो” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह १८:१-१४

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि घरधनीलाई jw.org वेबसाइट देखाउनुहोस्‌।

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) बाइबल पद र पुनःभेट प्रश्‍न आफैले छान्‍नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) fg पाठ १४ अनु. ६-७

ख्रिष्टियन जीवन

  • गीत ४६

  • “प्रेम साँचो ख्रिष्टियनहरूको चिनारी हो—सत्यमा खुसी हुनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ‘आपसमा प्रेम गर्नुहोस्‌’—कुकर्ममा होइन, सत्यमा खुसी हुनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌। समयले दिन्छ भने “मननका लागि बाइबलको उदाहरण” भन्‍ने पेटीबाट छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १५ अनु. १-९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने