प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 नोभेम्बर पृ. २
  • नोभेम्बर ५-११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ५-११ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 नोभेम्बर पृ. २

नोभेम्बर ५-११ को हप्ताको तालिका

युहन्‍ना २०-२१

  • गीत ३५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ?”: (१० मि.)

    • युह २१:१-३—येसुको मृत्युपछि पत्रुस र अरू चेलाहरू माछा मार्न गए

    • युह २१:४-१४—फेरि जीवित हुनुभएको येसु पत्रुस र अरू चेलाहरूसामु देखा पर्नुभयो

    • युह २१:१५-१९—येसुले पत्रुसलाई तिनले कुन कुरालाई पहिलो स्थान दिनुपर्छ भनेर बुझ्न मदत गर्नुभयो (“येसुले सिमोन पत्रुसलाई सोध्नुभयो,” “के तिमी मलाई यिनीहरूलाई भन्दा धेरै प्रेम गर्छौ,” “तेस्रो चोटि,” nwtsty-E युह २१:१५, १७ को अध्ययन नोट)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • युह २०:१७—येसुले मरियम मग्दलिनीलाई भन्‍नुभएका शब्दहरूको अर्थ के हो? (“मसित टाँसिन छोड” nwtsty-E अध्ययन नोट)

    • युह २०:२८—थोमाले किन येसुलाई “मेरा प्रभु, मेरा परमेश्‍वर” भने? (“मेरा प्रभु, मेरा परमेश्‍वर!” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) युह २०:१-१८

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • बाइबल अध्ययन: (६ मि. वा कम) bh पृ. ७३-७४ अनु. २१-२२—बाइबल विद्यार्थीलाई सभाको निम्तो दिनुहोस्‌।

ख्रिष्टियन जीवन

  • गीत ३७

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १५ अनु. १०-१७, “मैले यो जागिर खाए हुन्छ?” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने