प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 नोभेम्बर पृ. ३
  • नोभेम्बर १२-१८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १२-१८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 नोभेम्बर पृ. ३

नोभेम्बर १२-१८ को हप्ताको तालिका

प्रेषित १-३

  • गीत १०४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “ख्रिष्टियन मण्डलीमा पवित्र शक्‍ति खन्याइन्छ”: (१० मि.)

    • [प्रेषितको परिचय भिडियो देखाउनुहोस्‌]

    • प्रे २:१-८, १४, ३७, ३८, ४१—पवित्र शक्‍ति पाएपछि येसुका चेलाहरूले मानिसहरूलाई साक्षी दिए, जसले गर्दा करिब ३,००० जनाले बप्तिस्मा गरे

    • प्रे २:४२-४७—येसुका चेलाहरूले भर्खरै बप्तिस्मा गरेका नयाँ चेलाहरूप्रति उदारता देखाए अनि उनीहरूको अतिथि सत्कार गरे, जसले गर्दा ती नयाँ चेलाहरू यरुसलेममा अझै केही समय बस्न सके र आफ्नो विश्‍वास बलियो बनाउन सके (w८६-E १२/१ पृ. २९ अनु. ४-५, ७)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे ३:१५—येसुलाई किन “जीवनको मुख्य माध्यम” भनिएको छ? (it-2-E पृ. ६१ अनु. १)

    • प्रे ३:१९—यस पदबाट हामी यहोवाले पश्‍चात्तापीहरूलाई दिनुहुने क्षमाबारे के बुझ्न सक्छौँ? (cl-E पृ. २६५ अनु. १४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे २:१-२१

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌।

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • भाषण: (६ मि. वा कम) it-1-E पृ. १२९ अनु. २-३—विषय: यहुदाको ठाउँमा किन अर्को प्रेषित छानियो, जबकि वफादार भई मरेका अरू प्रेषितहरूको सट्टामा भने छानिएन?

ख्रिष्टियन जीवन

  • गीत ८५

  • “विभिन्‍न भाषा बोलिने इलाकामा मिलेर प्रचार गर्नुहोस्‌”: (१५ मि.) सेवा निरीक्षकद्वारा छलफल। भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। मण्डलीले विभिन्‍न भाषा बोलिने इलाकामा प्रचार गर्नको लागि कस्तो प्रबन्ध मिलाएको छ, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १५ अनु. १८-२३, “‘मेरो निर्णयले मलाई खुसी अनि सन्तुष्टि दिएको छ’” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने