प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 नोभेम्बर पृ. ४
  • नोभेम्बर १९-२५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १९-२५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 नोभेम्बर पृ. ४

नोभेम्बर १९-२५ को हप्ताको तालिका

प्रेषित ४-५

  • गीत ७३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तिनीहरूले निडर भएर परमेश्‍वरको वचन बोलिरहे”: (१० मि.)

    • प्रे ४:५-१३—“अशिक्षित अनि साधारण मानिस” भए तापनि पत्रुस र युहन्‍ना निर्भयी हुँदै शासक अनि शास्त्रीहरूको अगाडि आफ्नो विश्‍वासको पक्षमा खडा रहे (w०८-E ९/१ पृ. १५ को पेटी; w०८ ५/१ पृ. ३० अनु. ६)

    • प्रे ४:१८-२०—धम्की आए तापनि पत्रुस र युहन्‍नाले प्रचार गर्न छोडेनन्‌

    • प्रे ४:२३-३१—निडर भई बोल्नको लागि प्रथम शताब्दीका ख्रिष्टियनहरू यहोवाको पवित्र शक्‍तिमा भर परे (it-1-E पृ. १२८ अनु. ३)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे ४:११—येसु कुन अर्थमा “कुनाको शिरढुङ्‌गो” हुनुहुन्छ? (it-1-E पृ. ५१४ अनु. ४)

    • प्रे ५:१—हननिया र सफिराले किन आफ्नो केही जग्गाजमिन बेचे? (w१३ ४/१ पृ. ९ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे ५:२७-४२

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌, देखाउनुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले आफू ख्रिष्टियन नभएको कुरा बताउँछन्‌।

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

ख्रिष्टियन जीवन

  • गीत ८२

  • “ट्रली चलाएर गरिएको साक्षीकार्यका फाइदाहरू”: (१५ मि.) सेवा निरीक्षकद्वारा छलफल। भिडियो देखाउनुहोस्‌। मण्डलीले साक्षी दिन ट्रली वा टेबुल प्रयोग गर्ने गरेको छ भने श्रोतालाई त्यो देखाउनुहोस्‌। सार्वजनिक साक्षीकार्य दिन मण्डलीले कस्तो प्रबन्ध मिलाएको छ, बताउनुहोस्‌। समयले दिन्छ भने कुनै स्थानीय अनुभव बताउनुहोस्‌ वा पुनः अभिनय गरेर देखाउनुहोस्‌। प्रकाशकहरूले कसरी ट्रली-साक्षीकार्यमा भाग लिन सक्छन्‌, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) lv अध्या. १६ अनु. १-८

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने