प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जनवरी पृ. ६
  • जनवरी २८–फेब्रुअरी ३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २८–फेब्रुअरी ३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जनवरी पृ. ६

जनवरी २८–फेब्रुअरी ३ को हप्ताको तालिका

प्रेषित २७-२८

  • गीत १२९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “पावल जहाज चढेर रोम गए”: (१० मि.)

    • प्रे २७:२३, २४—एक स्वर्गदूतले पावललाई तिनी र तिनीसित यात्रा गरिरहेका सबै जना आँधीबाट बच्नेछन्‌ भनेर बताए (bt पृ. २३७-२३८ अनु. १५)

    • प्रे २८:१, २—पावल चढेको जहाज माल्टामा क्षतिग्रस्त भयो (bt पृ. २३९ अनु. १८; पृ. २४० अनु. २१)

    • प्रे २८:१६, १७—पावल सुरक्षितसाथ रोम पुगे (bt पृ. २४३-२४४ अनु. १०)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रे २७:९—“प्रायश्‍चित-दिनको उपवास”-बारे केही बताउनुहोस्‌। (“प्रायश्‍चित-दिनको उपवास” nwtsty-E अध्ययन नोट)

    • प्रे २८:११—जहाजको अघिल्लो भागबारे बताइएको विवरण किन उल्लेखनीय छ? (“ज्युसका छोराहरू” nwtsty-E अध्ययन नोट)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रे २७:१-१२ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा २)

  • बाइबल अध्ययन: (५ मि. वा कम) lv १५९-१६१ अनु. १६-१७ (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत १०३

  • “पावलले परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ‘फलामले फलामलाई उध्याउँछ’—एक झलक भन्‍ने भिडियो हेर्नुहोस्‌। सबैलाई यो भिडियो पूरै हेर्न प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २ अनु. १६-२३

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने