प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी पृ. २
  • फेब्रुअरी ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी पृ. २

फेब्रुअरी ४-१० को हप्ताको तालिका

रोमी १-३

  • गीत ८८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “आफ्नो अन्तस्करणलाई तालिम दिइरहनुहोस्‌”: (१० मि.)

    • [रोमीको परिचय भिडियो देखाउनुहोस्‌।]

    • रोमी २:१४, १५—प्रत्येक व्यक्‍तिसित अन्तस्करण छ (lv पृ. १८ अनु. ६)

    • रोमी २:१५—अन्तस्करणलाई भरपर्दो मार्गदर्शक बनाउन हामीले यसलाई तालिम दिनै पर्छ (lv पृ. १९-२० अनु. ८-९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • रोमी ३:४—हामी कसरी ‘परमेश्‍वरलाई सत्य ठहरिन’ दिन्छौँ? (w०८ ६/१ पृ. ३१ अनु. ३)

    • रोमी ३:२४, २५—‘बितेको समयमा गरिएका पापहरू’ कसरी “ख्रिष्ट येसुले तिर्नुभएको फिरौतीद्वारा” ढाक्न सम्भव भयो? (w०८ ६/१ पृ. ३० अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) रोमी १:१-१७ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। कुराकानीको शैलीमा प्रस्तुति भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा २ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w०६-E ६/१ पृ. १२-१३—विषय: आफ्नो र अरूको सीमितताप्रति उचित दृष्टिकोण राख्नुहोस्‌। (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ६

  • “के तपाईँ परमेश्‍वरका अदृश्‍य गुणहरू देख्न सक्नुहुन्छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सृष्टिका आश्‍चर्यजनक कुराले परमेश्‍वरको महिमा प्रकट गर्छ—प्रकाश र रङ्‌ग भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ३ अनु. १-३, “यरूशलेम—यहूदी धर्मको केन्द्र”, “रोम—एउटा साम्राज्यको राजधानी”, “मेसोपोटामिया र मिश्रमा यहूदीहरू”, “पोन्टसमा ख्रीष्टियन धर्म” र “धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू को थिए?” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने