प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मार्च पृ. ४
  • मार्च १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मार्च पृ. ४

मार्च १८-२४ को हप्ताको तालिका

१ कोरिन्थी १-३

  • गीत १२७ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईँ शारीरिक सोचाइ राख्ने मानिस हुनुहुन्छ कि आध्यात्मिक मानिस हुनुहुन्छ?”: (१० मि.)

    • [पहिलो कोरिन्थीको परिचय भन्‍ने भिडियो देखाउनुहोस्‌]

    • १को २:१४—“शारीरिक सोचाइ राख्ने मानिस” हुनु भनेको के हो? (w१८.०२ पृ. १९ अनु. ४-५)

    • १को २:१५, १६—“आध्यात्मिक मानिस” हुनु भनेको के हो? (w१८.०२ पृ. १९ अनु. ६; पृ. २२ अनु. १५)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १को १:२०—परमेश्‍वरले कसरी ‘संसारको बुद्धिलाई मूर्ख तुल्याउनुभएको’ छ? (it-2-E पृ. ११९३ अनु. १)

    • १को २:३-५—पावलको उदाहरणबाट हामी कस्तो मदत पाउन सक्छौँ? (w०८ ७/१ पृ. २३ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १को १:१-१७ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌ र बाइबलले सिकाउँछ किताबको परिचय दिनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत १८

  • “प्रचारकार्यमा अझै उन्‍नति गर्ने—मन छुने चिठी लेख्नुहोस्‌”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌।

  • मार्च २३, शनिबारदेखि स्मरणार्थ अभियान सुरु: (७ मि.) सेवा निरीक्षकले छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिने भाग। स्मरणार्थ निम्तो पर्चीको एक-एक प्रति सबैलाई दिनुहोस्‌ र यसको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्‌। नमुना प्रस्तुति भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ४ अनु. १३-२०, “प्रधान पुजारी र मुख्य पुजारीहरू” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने