प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मार्च पृ. ६
  • मार्च २५-३१ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च २५-३१ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मार्च पृ. ६

मार्च २५-३१ को हप्ताको तालिका

१ कोरिन्थी ४-६

  • गीत १२३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अलिकता खमिरले पीठोको पूरै डल्लोलाई खमिरा बनाइदिन्छ”: (१० मि.)

    • १को ५:१, २—कोरिन्थको मण्डलीले गलत काम गरेर पश्‍चात्ताप नगर्ने व्यक्‍तिलाई मण्डलीमा रहिरहन दिएको थियो

    • १को ५:५-८, १३—पावलले त्यस मण्डलीलाई आफ्नो माझबाट “खमिर” हटाउन र गलत काम गर्नेलाई सैतानको हातमा सुम्पिदिन भने (it-2-E पृ. २३०, ८६९-८७०)

    • १को ५:९-११—गलत काम गरेर पश्‍चात्ताप नगर्ने व्यक्‍तिहरूसित मण्डलीले सङ्‌गत गर्नु हुँदैन (lv पृ. ३९-४० अनु. १९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १को ४:९—परमेश्‍वरका मानव सेवकहरू कुन अर्थमा स्वर्गदूतहरूका लागि “तमासा” हुन्‌? (w०९ ५/१ पृ. २६-२७ अनु. १६)

    • १को ६:३—“हामीले स्वर्गदूतहरूको न्याय गर्नेछौँ” भनेर लेख्दा पावल वास्तवमा के भन्‍न खोज्दै थिए? (it-2-E पृ. २११)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १को ६:१-१४ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ११)

  • बाइबल अध्ययन: (५ मि. वा कम) lv पृ. ३९-४० अनु. १९-२१ (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत ७८

  • “बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। प्रकाशकले सुसमाचार पुस्तिकाको पाठ ४ सित सम्बन्धित भिडियो प्रयोग गर्दै आफ्नो बाइबल विद्यार्थीलाई सिकाएको भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ५ अनु. १-८ र “यहूदी न्यायपरिषद्‌” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २३ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने