प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. २
  • अप्रिल १-७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल १-७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. २

अप्रिल १-७ को हप्ताको तालिका

१ कोरिन्थी ७-९

  • गीत १३६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “अविवाहित रहनु वरदान हो”: (१० मि.)

    • १को ७:३२—विवाहित ख्रिष्टियनहरूले जस्तो विभिन्‍न फिक्रीहरू झेल्नु नपर्ने भएकोले अविवाहित ख्रिष्टियनहरूले पूरा तनमनले यहोवाको सेवा गर्न सक्छन्‌ (w११ १/१५ पृ. १८ अनु. ३)

    • १को ७:३३, ३४—विवाहित ख्रिष्टियनहरू “संसारकै कुराहरूको विषयमा फिक्री” गर्छन्‌ (w०८ ७/१ पृ. २३ अनु. १)

    • १को ७:३७, ३८—आध्यात्मिक लक्ष्यहरू हासिल गर्न अविवाहित रहने निर्णय गरेका ख्रिष्टियनहरूले विवाहित ख्रिष्टियनहरूले भन्दा “झनै असल” गरिरहेका हुन्छन्‌ (w९६ १०/१५ पृ. १२-१३ अनु. १४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १को ७:११—कस्ता अवस्थाहरूमा कुनै विवाहित ख्रिष्टियनले आफ्नो जोडीसित छुट्टिएर बस्ने निर्णय गर्न सक्छन्‌? (lvs पृ. २५१)

    • १को ७:३६—ख्रिष्टियनहरूले किन “बैँस पार” गरिसकेपछि मात्र विवाह गर्नुपर्छ? (w०० ७/१५ पृ. ३१ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १को ८:१-१३ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। शास्त्रपदको प्रभावकारी परिचय भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा ४ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w१२ ११/१५ पृ. २०—विषय: के अविवाहित रहने छनौट गरेकाहरूले यो वरदान चमत्कारपूर्ण ढङ्‌गमा पाएका हुन्छन्‌? (th बुँदा १२)

ख्रिष्टियन जीवन

  • गीत ३७

  • अविवाहित अवस्थाको पूर्ण सदुपयोग गर्नुहोस्‌: (१५ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌: अविवाहित ख्रिष्टियनहरूले कस्ता चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ? (१को ७:३९) तिनीहरूका लागि यिप्तहकी छोरी किन राम्रो उदाहरण हुन्‌? असल मार्गमा हिँड्‌नेहरूलाई यहोवाले कस्तो आशिष्‌ दिनुहुन्छ? (भज ८४:११) मण्डलीका सदस्यहरूले अविवाहित भाइबहिनीलाई कसरी प्रोत्साहन दिन सक्छन्‌? अविवाहित ख्रिष्टियनहरूसँग आफ्नो सेवा विस्तार गर्ने कस्ता मौकाहरू छन्‌?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ५ अनु. ९-१६, “गमलिएल—रब्बीहरूमा सबैभन्दा सम्माननीय” र “घर-घरमा गएर” प्रचार गर्नु भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने