प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल पृ. ७
  • अप्रिल २९–मे ५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अप्रिल २९–मे ५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल पृ. ७

अप्रिल २९–मे ५ को हप्ताको तालिका

२ कोरिन्थी १-३

  • गीत ४४ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा ‘सबै सान्त्वनाका परमेश्‍वर’ हुनुहुन्छ”: (१० मि.)

    • [दोस्रो कोरिन्थीको परिचय भन्‍ने भिडियो देखाउनुहोस्‌।]

    • २को १:३—यहोवा “कोमल कृपाका बुबा” हुनुहुन्छ (w१७.०७ पृ. १३ अनु. ४)

    • २को १:४—हामी यहोवाबाट जुन सान्त्वना पाउँछौँ, त्यही सान्त्वनाद्वारा अरूलाई सान्त्वना दिन्छौँ (w१७.०७ पृ. १५ अनु. १४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • २को १:२२—प्रत्येक अभिषिक्‍त ख्रिष्टियनले परमेश्‍वरबाट पाउने “बैना” र “छाप”-ले केलाई जनाउँछ? (w१६.०४ पृ. ३२)

    • २को २:१४-१६—प्रेषित पावलले “विजय जुलुस”-बारे बताउँदा तिनी सम्भवतः के भन्‍न खोज्दै थिए? (w१०-E ८/१ पृ. २३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) २को ३:१-१८ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ५२-५३ अनु. ३-४ (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत ८६

  • “ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको शिक्षाले गर्दा पाएका आशिष्‌हरू भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ६ अनु. १७-२४, “सहिद”—तर कुन अर्थमा? भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने