प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मे पृ. २
  • मे ६-१२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे ६-१२ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मे पृ. २

मे ६-१२ को हप्ताको तालिका

२ कोरिन्थी ४-६

  • गीत १२८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “हामी हरेस खाँदैनौँ”: (१० मि.)

    • २को ४:१६—यहोवा हामीलाई “दिनदिनै नयाँ” बनाउनुहुन्छ (w०४ ८/१५ पृ. २५ अनु. १६-१७)

    • २को ४:१७—हामीले अहिले भोग्ने दुःखकष्ट “क्षणिक र हलुका” हुन्छन्‌ (it-1-E पृ. ७२४-७२५)

    • २को ४:१८—हामीले आफ्नो ध्यान भविष्यमा राज्यले ल्याउने आशिष्‌हरूमा केन्द्रित गर्नुपर्छ

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • २को ४:७—‘माटाका भाँडाहरूमा भएको यस धन’-ले केलाई बुझाउँछ? (w१२-E २/१ पृ. २८-२९)

    • २को ६:१३—“ठूलो मनका होओ” भनेर दिइएको आज्ञा हामी कसरी पालन गर्न सक्छौँ? (w०९ ११/१ पृ. २४ अनु. ७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) २को ४:१-१५ (th बुँदा १२)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ठीकसित पढ्‌ने भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा ५ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w०४ ७/१ पृ. ३०-३१—विषय: के बप्तिस्मा गरिसकेका कुनै ख्रिष्टियनले बप्तिस्मा नगरेका प्रकाशकसित विवाह गर्ने उद्देश्‍यले भेटघाट गर्नु ठीक हो? (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत १४३

  • म आफूले सक्दो गर्दै छु: (८ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोताहरूलाई निम्न प्रश्‍नहरू सोध्नुहोस्‌: जवान छँदा भाइ फस्टरले कसरी सक्दो यहोवाको सेवा गर्नुभयो? उहाँको जीवनमा कस्ता परिवर्तनहरू आए? आफ्नो परिस्थिति परिवर्तन भए तापनि उहाँले कसरी सक्दो यहोवाको सेवा गर्दै हुनुहुन्छ? उहाँको अनुभवबाट तपाईँले कस्ता पाठहरू सिक्नुभयो?

  • स्थानीय आवश्‍यकता: (७ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ७ अनु. १-८, ‘ “प्रचारक” फिलिप’ भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ६५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने