प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मे पृ. ३
  • मे १३-१९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे १३-१९ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मे पृ. ३

मे १३-१९ को हप्ताको तालिका

२ कोरिन्थी ७-१०

  • गीत १०९ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “हाम्रो राहत सेवा”: (१० मि.)

    • २को ८:१-३—म्यासिडोनियाका ख्रिष्टियनहरूले यहुदी भाइबहिनीलाई मदत गर्न “आफ्नो औकातभन्दा पनि धेरै” अनुदान दिए (w९८ ११/१ पृ. २५ अनु. १; kr पृ. २०९ अनु. १)

    • २को ८:४—“राहत सेवा”-मा भाग लिएर हामी खाँचोमा परेका भाइबहिनीलाई मदत गर्छौँ (kr पृ. २०९-२१० अनु. ४-६)

    • २को ९:७—“खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ” (kr पृ. १९६ अनु. १०)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • २को ९:१५—“परमेश्‍वरले सित्तैँमा दिनुहुने अवर्णनीय वरदान”-ले केलाई बुझाउँछ? (w१६.०१ पृ. १२ अनु. २)

    • २को १०:१७—“यहोवा परमेश्‍वरमा घमन्ड” गर्नु भनेको के हो? (g९९ ८/८ पृ. २०-२१)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) २को ७:१-१२ (th बुँदा १२)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ४)

ख्रिष्टियन जीवन

  • गीत १७

  • “हाम्रो राहत सेवाले गर्दा क्यारेबियन टापुका भाइबहिनीलाई कस्तो फाइदा भएको छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। कामद्वारा प्रेम देखाउँदै—टापुहरूमा राहतकार्य भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ७ अनु. ९-१३, ‘पत्रुस “स्वर्गको राज्यका साँचाहरू” चलाउँछन्‌’ भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ९४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने