प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मे पृ. ४
  • मे २०-२६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २०-२६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मे पृ. ४

मे २०-२६ को हप्ताको तालिका

२ कोरिन्थी ११-१३

  • गीत ३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “पावलको ‘शरीरको छेस्को’”: (१० मि.)

    • २को १२:७—पावलले एउटा समस्या झेलिरहेका थिए, जसले तिनलाई छेस्कोले जसरी दुःख दिइरहन्थ्यो (w०८-E ६/१५ पृ. ३-४)

    • २को १२:८, ९—छेस्को हटाइदिन पावलले बिन्ती गरे पनि यहोवाले त्यो छेस्को हटाइदिनुभएन (w०७ १/१ पृ. १६-१७ अनु. १७-१८)

    • २को १२:१०—परमेश्‍वरको पवित्र शक्‍तिमा भर परेर पावलले आफ्नो जिम्मेवारी पूरा गर्न सके (w१८.०१ पृ. ९ अनु. ८-९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • २को १२:२-४—“तेस्रो स्वर्ग” र “प्रमोदवन”-ले केलाई बुझाएको हुन सक्छ? (w१८.१२ पृ. ८ अनु. १०-१२)

    • २को १३:१२—“पवित्र चुम्बन”-ले केलाई जनाउँछ? (it-2-E पृ. १७७)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) २को ११:१-१५ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा २)

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌ र सिकाउँछ किताबको परिचय दिनुहोस्‌। (th बुँदा ४)

ख्रिष्टियन जीवन

  • गीत ३८

  • “‘शरीरमा छेस्को’ भए तापनि तपाईँ सफल हुन सक्नुहुन्छ!”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। “अन्धाका आँखा खोलिनेछन्‌” भन्‍ने भिडियो देखाउनुहोस्‌। दृष्टिविहीनहरूका लागि हाम्रा साहित्यहरू ब्रेल लिपिमा ४७ वटा भाषामा उपलब्ध छन्‌ भनेर बताउनुहोस्‌। ती साहित्यहरू मगाउन प्रकाशकहरूले साहित्य सेवकसित कुरा गर्नुपर्छ। मण्डलीका वा इलाकाका दृष्टिविहीन व्यक्‍तिहरूको आवश्‍यकताप्रति सजग हुन अनि तिनीहरूलाई मदत दिन सधैँ तयार हुन सबैलाई प्रोत्साहन दिनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ७ अनु. १४-१८, ‘ “नपुंसक”—कुन अर्थमा?’ र ‘ “पानी”-मा बप्तिस्मा’ भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने