प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 मे पृ. ६
  • मे २७–जून २ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मे २७–जून २ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 मे पृ. ६

मे २७–जुन २ को हप्ताको तालिका

गलाती १-३

  • गीत १०६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “तिनकै सामुन्‍ने मैले तिनको विरोध गरेँ”: (१० मि.)

    • [गलातीको परिचय भिडियो देखाउनुहोस्‌।]

    • गला २:११-१३—यहुदी ख्रिष्टियनहरू पत्रुसलाई भेट्‌न आउँदा मानिसहरूसित डराएर तिनले अन्यजातिका ख्रिष्टियनहरूसित सङ्‌गत गर्न छोडे (w१७.०४ पृ. २७ अनु. १६)

    • गला २:१४—पावलले पत्रुसलाई सच्याए (w१३ ३/१५ पृ. ५ अनु. १२)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • गला २:२०—तपाईँले फिरौतीको बलिदानप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ र किन? (w१४ ९/१५ पृ. १६ अनु. २०-२१)

    • गला ३:१—पावलले गलातीका ख्रिष्टियनहरूलाई “अबुझ” भन्‍नुको कारण के थियो? (it-1-E पृ. ८८०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) गला २:११-२१ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा २)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. २०२ अनु. १८-१९ (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत ९२

  • “उपासनास्थलको हेरचाह गर्ने काममा हामी प्रत्येकले कसरी भाग लिन सक्छौँ?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै एल्डरद्वारा भाषण। हाम्रो उपासनास्थलको हेरचाह गर्ने भन्‍ने भिडियो देखाएर लेखमा दिइएका प्रश्‍नहरू छलफल गरिसकेपछि राज्यभवन सञ्चालन समितिको प्रतिनिधिसित छोटो अन्तरवार्ता लिनुहोस्‌। (तपाईँको मण्डलीमा राज्यभवन सञ्चालन समितिमा सेवा गर्ने भाइ हुनुहुन्‍न भने एल्डरहरूको निकायको संयोजकको अन्तरवार्ता लिनुहोस्‌। राज्यभवन तपाईँको मण्डलीले मात्र प्रयोग गर्छ भने स्याहारसम्भार संयोजकको अन्तरवार्ता लिनुहोस्‌।) तिनलाई सोध्नुहोस्‌: के नियमित तवरमा गर्नुपर्ने स्याहारसम्भारसम्बन्धी सबै काम ठीकसित भइरहेका छन्‌? के हामी सुरक्षालाई ध्यानमा राख्दै काम गर्दै छौँ? हालसालै राज्यभवन स्याहारसम्भारसम्बन्धी के काम गरियो र भविष्यको लागि कस्तो योजना छ? कसैसित स्याहारसम्भारसम्बन्धी सीप छ अथवा त्यस्तो सीप भएको व्यक्‍तिबाट सिक्न चाहन्छ भने तिनले के गर्नुपर्छ? हाम्रो परिस्थिति जस्तोसुकै भए पनि कसरी उपासनास्थलको हेरचाह गर्न सक्छौँ?

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ८ अनु. १-७, “दमीशकमा शावलको अख्तियार” र “शावल—एक जना फरिसी” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ७२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने