जून ३-९ को हप्ताको तालिका
गलाती ४-६
गीत १६ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“‘प्रतीकात्मक अर्थ’ भएका कुराहरू”: (१० मि.)
गला ४:२४, २५—हागारले व्यवस्थाको करारको अधीनमा रहेको वास्तविक इस्राएललाई बुझाउँछ (it-1-E पृ. १०१८ अनु. २)
गला ४:२६, २७—साराले “माथिको यरुसलेम” अर्थात् यहोवाको सङ्गठनको स्वर्गीय भागलाई बुझाउँछ (w१४ १०/१५ पृ. १० अनु. ११)
गला ४:२८-३१—माथिको यरुसलेमको “छोराछोरी”-मार्फत आज्ञाकारी मानिसहरूले आशिष् पाउनेछन्
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
गला ४:६—हिब्रू वा अरामी शब्द अब्बा-को अर्थ के हो? (w०९-E ४/१ पृ. १३)
गला ६:१७—प्रेषित पावलले “येसुको दास हुँ भनी चिनाउने डाम” भन्दा कुन कुरालाई सङ्केत गरिरहेका हुन सक्छन्? (w१०-E ११/१ पृ. १५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) गला ४:१-२० (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पढ्ने र सिकाउने काममा लागिरहनुहोस्: (१० मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने भन्ने भिडियो देखाउनुहोस् अनि पढ्ने र सिकाउने पुस्तिकाको बुँदा ६ छलफल गर्नुहोस्।
भाषण: (५ मि. वा कम) w१२ ३/१५ पृ. ३०-३१—विषय: ख्रिष्टियनहरूले किन अश्लील सामग्री पटक्कै हेर्नु हुँदैन? (th बुँदा १३)
ख्रिष्टियन जीवन
स्थानीय आवश्यकता: (८ मि.)
सङ्गठनको उपलब्धि: (७ मि.) जून महिनाको लागि तयार पारिएको सङ्गठनको उपलब्धि भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ८ अनु. ८-१६
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ४० र प्रार्थना