प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जून पृ. ३
  • जून १०-१६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १०-१६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जून पृ. ३

जून १०-१६ को हप्ताको तालिका

एफिसी १-३

  • गीत ११२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवाको प्रबन्ध र त्यसको काम”: (१० मि.)

    • [एफिसीको परिचय भिडियो देखाउनुहोस्‌।]

    • एफि १:८, ९—“पवित्र रहस्य”-मा मसीही राज्य समावेश छ (it-2-E पृ. ८३७ अनु. ४)

    • एफि १:१०—यहोवाले स्वर्ग र पृथ्वीमा भएका सबैलाई एउटै परिवारको रूपमा जम्मा गर्दै हुनुहुन्छ (w१२ ७/१५ पृ. २७-२८ अनु. ३-४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • एफि ३:१३—पावलले भोगेका सङ्‌कष्टहरूले गर्दा एफिससका ख्रिष्टियनहरूको कुन अर्थमा “महिमा” हुने थियो? (w१३ २/१५ पृ. २८ अनु. १५)

    • एफि ३:१९—हामी कसरी ‘ख्रिष्टको प्रेम जान्‍न’ सक्छौँ? (cl-E पृ. २९९ अनु. २१)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) एफि १:१-१४ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन देखाउनुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत ९५

  • “व्यक्‍तिगत अध्ययनलाई अझ अर्थपूर्ण बनाउनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। ‘बलियोसित पक्रिराख्न’ प्रभावकारी तरिकामा व्यक्‍तिगत अध्ययन गर्नुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ८ अनु. १७-२४, ‘तबीता—“थुप्रै असल काम” गर्थिन्‌’ भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने