प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जून पृ. ४
  • जून १७-२३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जून १७-२३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जून पृ. ४

जून १७-२३ को हप्ताको तालिका

एफिसी ४-६

  • गीत ७१ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरले दिनुहुने सम्पूर्ण हातहतियार धारण गर”: (१० मि.)

    • एफि ६:११-१३—सैतान र त्यसका प्रेतहरूले हामीलाई आक्रमण गर्ने भएकाले हामीलाई सुरक्षा चाहिन्छ (w१८.०५ पृ. २७ अनु. १)

    • एफि ६:१४, १५—आफूलाई सत्य, धार्मिकता र शान्तिको सुसमाचारद्वारा सुरक्षित पार्नुहोस्‌ (w१८.०५ पृ. २८-२९ अनु. ४, ७, १०)

    • एफि ६:१६, १७—आफूलाई विश्‍वास, उद्धारको आशा र परमेश्‍वरको वचनद्वारा सुरक्षित पार्नुहोस्‌ (w१८.०५ पृ. २९-३१ अनु. १३, १६, २०)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • एफि ४:३०—कसैले परमेश्‍वरको पवित्र शक्‍तिलाई कसरी दुःखी बनाउन सक्छ? (it-1-E पृ. ११२८ अनु. ३)

    • एफि ५:५—लोभी मानिस कुन अर्थमा मूर्तिपूजक हुन्छ? (it-1-E पृ. १००६ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) एफि ४:१७-३२ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ८)

ख्रिष्टियन जीवन

  • गीत १३५

  • “यहोवालाई कस्तो लाग्छ?”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवाको इच्छाअनुसार चलिरहनुहोस्‌ (लेवी १९:१८) भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ९ अनु. १-७, “अन्यजातिका मानिसहरूले . . . परमेश्‍वरको वचन स्वीकारे” र “कर्नीलियस र रोमी सेना” भन्‍ने पेटीहरू

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ३४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने