जुलाई १५-२१ को हप्ताको तालिका
२ थिस्सलोनिकी १-३
गीत ६७ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“कुकर्मी पुरुष प्रकट हुन्छ”: (१० मि.)
[२ थिस्सलोनिकीको परिचय भिडियो देखाउनुहोस्।]
२थि २:६-८—“कुकर्मी पुरुष” जसले आफ्नो काम थालिसकेको छ, त्यसलाई प्रकट गरिनेछ (it-1-E पृ. ९७२-९७३)
२थि २:९-१२—“कुकर्मी पुरुष”-को बहकाउमा परेकाहरूले न्यायदण्ड पाउनेछन् (it-2-E पृ. २४५ अनु. ७)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
२थि १:७, ८—येसु र स्वर्गदूतहरू कुन अर्थमा “बल्दो आगोको साथ प्रकट हुनुहुनेछ”? (it-1-E पृ. ८३४ अनु. ५)
२थि २:२—पावलले कुन कुरालाई “प्रेरित सन्देश” भन्दै थिए? (it-1-E पृ. १२०६ अनु. ४)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) २थि १:१-१२ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि सिकाउँछ किताबको परिचय दिनुहोस्। (th बुँदा १२)
ख्रिष्टियन जीवन
के तपाईँलाई प्रचारकार्य रमाइलो लाग्न छोड्यो?: (१५ मि.) प्रचारकार्यलाई अझ रमाइलो बनाउनुहोस्—कसरी? भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १० अनु. १०-२१
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत १११ र प्रार्थना