जुलाई २२-२८ को हप्ताको तालिका
१ तिमोथि १-३
गीत १०३ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“जिम्मेवारी बहन गर्न अघि बढ्नुहोस्”: (१० मि.)
[१ तिमोथिको परिचय भिडियो देखाउनुहोस्।]
१ति ३:१—दाजुभाइहरूलाई निरीक्षक बन्नको लागि अघि बढ्न प्रोत्साहन दिइएको छ (w१६.०८ पृ. २१ अनु. ३)
१ति ३:१३—राम्ररी सेवा गरिरहेका दाजुभाइहरूले आशिष् पाउँछन् (km-E ९/७८ पृ. ४ अनु. ७)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
१ति १:४—पावलले तिमोथिलाई किन वंशावलीमा ध्यान नदिन सजग गराए? (it-1-E पृ. ९१४-९१५)
१ति १:१७—यहोवालाई मात्र किन “युगयुगका महाराजा” भन्न मिल्छ? (cl-E पृ. १२ अनु. १५)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) १ति २:१-१५ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा २)
बाइबल अध्ययन: (५ मि. वा कम) lvs पृ. ४७-४८ अनु. ६-७ (th बुँदा ६)
ख्रिष्टियन जीवन
वारविक परियोजनामा युवाहरूले यहोवाको महिमा गरे: (६ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाउनुहोस्। यी प्रश्न छलफल गर्नुहोस्:
वारविक बेथेल निर्माणकार्यमा युवायुवतीहरूले कस्तो मदत पुऱ्याए र तिनीहरूले कस्तो लाभ उठाए?
यहोवाको महिमा गर्न मण्डलीमा युवायुवतीहरूसित कस्तो मौका छ?
“तपाईँ उहाँहरूबाट के सिक्न सक्नुहुन्छ?” (९ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। अनुभवी पुरुषहरूको आदर गर्नुहोस् भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ११ अनु. १-४, ‘“पवित्र शक्तिद्वारा पठाइएका”’, ‘बर्णाबास—“सान्त्वनाको छोरा”’, ‘“पैदल यात्रा”’ भन्ने पेटीहरू
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ११५ र प्रार्थना