प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जुलाई पृ. ६
  • जुलाई २९–अगस्त ४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जुलाई २९–अगस्त ४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जुलाई पृ. ६

जुलाई २९–अगस्त ४ को हप्ताको तालिका

१ तिमोथि ४-६

  • गीत ८० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको भक्‍ति र धनसम्पत्ति”: (१० मि.)

    • १ति ६:६-८—“आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्‍वरको भक्‍ति” गर्नुको महत्त्व (w०३ ६/१ पृ. ९ अनु. १-२)

    • १ति ६:९—हरहालतमा धनी बन्‍ने चाहनाको नतिजा (g-E ६/०७ पृ. ६ अनु. २)

    • १ति ६:१०—पैसाको प्रेमले गर्दा भोग्नुपर्ने पीडा (g-E ११/०८ पृ. ६ अनु. ४-६)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १ति ४:२—कसै-कसैको अन्तस्करण कसरी तातो फलामले डामेझैँ हुन्छ र यो किन खतरनाक हो? (lvs पृ. २३-२४ अनु. १७)

    • १ति ४:१३—पावलले तिमोथिलाई किन मानिसहरूसामु पढ्‌ने काममा लागिरहन प्रोत्साहन दिए? (it-2-E पृ. ७१४ अनु. १-२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १ति ४:१-१६ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (th बुँदा ११)

  • बाइबल अध्ययन: (४ मि. वा कम) lvs पृ. २०७-२०९ अनु. २०-२१ (th बुँदा ३)

  • बाइबल अध्ययन: (५ मि. वा कम) प्रगति नगर्ने बाइबल विद्यार्थीसित अध्ययन छोड्‌ने कुरा कौशलतापूर्वक बताउनुहोस्‌।—mwb१९.०२ पृ. ७ हेर्नुहोस्‌। (th बुँदा १२)

ख्रिष्टियन जीवन

  • गीत ३७

  • भौतिकवादी हुँदा चुकाउनुपर्ने मोल: (७ मि.) “धैर्य गरे दौडौँ”—अनावश्‍यक बोझ पन्छ्याउनुहोस्‌ भिडियो देखाउनुहोस्‌ अनि त्यसबाट सिकेको पाठ छलफल गर्नुहोस्‌।

  • “परमेश्‍वरको भक्‍ति र शारीरिक तालिम”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। त्यसपछि खेलकुदबारे तपाईँले के थाह पाउनुपर्छ? ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ११ अनु. ५-१२ “यहूदीहरूको सभाघर” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने