प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जुलाई पृ. ७
  • परमेश्‍वरको भक्‍ति र शारीरिक तालिम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको भक्‍ति र शारीरिक तालिम
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • खेलकुदबारे मैले के थाह पाउनुपर्छ?
    युवाहरू सोध्छन्‌
  • के मैले खेलकुद टोलीमा भाग लिनुहुन्छ?
    ब्यूँझनुहोस्‌!—१९९६
  • खेलकुदहरूमा प्रतिस्पर्धा गर्नु के गलत हो?
    ब्यूँझनुहोस्‌!—१९९६
  • केटाकेटीको खेलकुद—हिंसाको नयाँ महामारी
    ब्यूँझनुहोस्‌!—२००३
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जुलाई पृ. ७

ख्रिष्टियन जीवन

परमेश्‍वरको भक्‍ति र शारीरिक तालिम

एउटी केटीले टेनिस ब्याट, एउटा केटाले बास्केटबल र अर्को केटाले बेसबलको ब्याट समाउँदै

के शारीरिक तालिम फाइदाजनक हुन्छ? पक्कै हुन्छ। तर शारीरिक तालिमको तुलनामा आध्यात्मिक तालिम फाइदाजनक हुन्छ। (१ति ४:८) त्यसैले खेलकुदमा भाग लिने सन्दर्भमा ख्रिष्टियनहरू सन्तुलित दृष्टिकोण राख्छन्‌।

खेलकुदबारे तपाईँले के थाह पाउनुपर्छ? भन्‍ने ह्वाइटबोर्ड एनिमेसन हेर्नुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  1. केटाहरू सँगै डुङ्‌गा खियाउँदै

    १. खेलकुदले हामीलाई कस्ता सिपहरू विकास गर्न मदत गर्छ?

  2. एउटा केटा खेलकुदको सरसामानले थिचिएको

    २. कुनै खेल खेल्नु हुन्छ कि हुँदैन भनेर निर्णय गर्न कुन तीन कुराले मदत गर्छ?

  3. बक्सिङको पन्जा लगाएकी केटी रिसाउँदै

    ३. भजन ११:५ ले कुन खेल खेल्ने वा हेर्ने भन्‍नेबारे निर्णय गर्न कसरी मदत गर्छ?

  4. दुई जना केटाहरूसामु घमन्डी केटा फुइँ लगाउँदै

    ४. कुनै खेल खेल्दा फिलिप्पी २:३ र हितोपदेश १६:१८ कसरी लागू गर्न सक्छौँ?

  5. मण्डलीको सभामा सुतिरहेकी केटी

    ५. फिलिप्पी १:१० ले हामीलाई खेल खेल्न वा हेर्नमा धेरै समय नबिताउन कसरी मदत गर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने