प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अगस्त पृ. २
  • अगस्त ५-११ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त ५-११ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अगस्त पृ. २

अगस्त ५-११ को हप्ताको तालिका

२ तिमोथि १-४

  • गीत १५० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरले दिनुहुने पवित्र शक्‍तिले हामीमा कायरता जगाउँदैन”: (१० मि.)

    • [२ तिमोथिको परिचय भिडियो देखाउनुहोस्‌।]

    • २ति १:७—“सुझबुझ” चलाउँदै परीक्षाहरूको सामना गर्नुहोस्‌ (w०९ ५/१ पृ. १९ अनु. ९)

    • २ति १:८—सुसमाचारको साक्षी दिन सरम नमान्‍नुहोस्‌ (w०३ ३/१ पृ. ९ अनु. ७)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • २ति २:३, ४—यस संसारको व्यापारजगत्‌मा आफ्नो सम्पूर्ण समय र शक्‍ति खर्च नगर्न हामी के गर्न सक्छौँ? (w१७.०७ पृ. १० अनु. १३)

    • २ति २:२३—“मूर्खता अनि अज्ञानताले भरिएका वादविवादलाई तिरस्कार” गर्ने एउटा तरिका के हो? (w१४ ७/१५ पृ. १४ अनु. १०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) २ति १:१-१८ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। सुहाउँदो उदाहरण भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा ८ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w१४ ७/१५ पृ. १२-१३ अनु. ३-७—विषय: यहोवाका सेवकहरू कसरी ‘कुकर्म त्याग्छन्‌’? (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत ८५

  • “यहोवालाई प्रेम गर्नेहरूसित सङ्‌गत गर्नुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। खराब सङ्‌गतलाई तिरस्कार गर्नुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. ११ अनु. १३-१९

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२६ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने