प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अगस्त पृ. ७
  • अगस्त २६–सेप्टेम्बर १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अगस्त २६–सेप्टेम्बर १ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अगस्त पृ. ७

अगस्त २६–सेप्टेम्बर १ को हप्ताको तालिका

हिब्रू ४-६

  • गीत ५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरको विश्राममा प्रवेश गर्न यथासक्दो गर्नुहोस्‌”: (१० मि.)

    • हिब्रू ४:१, ४—परमेश्‍वरको विश्राम दिनबारे थाह पाउनुहोस्‌ (w११ ७/१५ पृ. २४-२५ अनु. ३-५)

    • हिब्रू ४:६—यहोवाप्रति आज्ञाकारी हुनुहोस्‌ (w११ ७/१५ पृ. २५ अनु. ६)

    • हिब्रू ४:९-११—आफूलाई ठीक लागेको कुराहरू मात्र गर्न नखोज्नुहोस्‌ (w११ ७/१५ पृ. २८ अनु. १६-१७)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • हिब्रू ४:१२—यस प्रसङ्‌गमा “परमेश्‍वरको वचन”-ले केलाई बुझाउँछ? (w१६.०९ पृ. १३)

    • हिब्रू ६:१७, १८—यी पदहरूमा उल्लेख गरिएका “दुई अपरिवर्तनीय कुरा” के-के हुन्‌? (it-1-E पृ. ११३९ अनु. २)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) हिब्रू ५:१-१४ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • बाइबल अध्ययन: (५ मि. वा कम) lvs पृ. २२८-२२९ अनु. ७-८ (th बुँदा १२)

ख्रिष्टियन जीवन

  • गीत ७५

  • “असल कामहरू, जुन कहिल्यै बिर्सिइनेछैनन्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। बेथेल सेवा गर्न तयार हुनुहोस्‌ भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १२ अनु. १४-२०

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने