प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 सेप्टेम्बर पृ. ३
  • सेप्टेम्बर ९-१५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ९-१५ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 सेप्टेम्बर पृ. ३

सेप्टेम्बर ९-१५ को हप्ताको तालिका

हिब्रू ९-१०

  • गीत १० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “आउन लागेका असल कुराहरूको छाया”: (१० मि.)

    • हिब्रू ९:१२-१४—बोका र बहरहरूको रगतभन्दा ख्रिष्टको रगत उत्कृष्ट छ (it-1-E पृ. ८६२ अनु. १)

    • हिब्रू ९:२४-२६—आफूले दिएको बलिदानको मोल ख्रिष्टले सदाको लागि एकै चोटि परमेश्‍वरसामु चढाउनुभयो (cf-E पृ. १८३ अनु. ४)

    • हिब्रू १०:१-४—मोसाको व्यवस्थाले भविष्यमा आउने अझै उत्तम कुराहरूलाई चित्रण गर्थ्यो (it-2-E पृ. ६०२-६०३)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • हिब्रू ९:१६, १७—यी पदहरूको अर्थ के हो? (w९२-E ३/१ पृ. ३१ अनु. ४-६)

    • हिब्रू १०:५-७—यी पदहरूमा बताइएको कुरा येसुले कहिले भन्‍नुभएको हो र उहाँ के भन्‍न खोज्दै हुनुहुन्थ्यो? (it-1-E पृ. २४९-२५०)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) हिब्रू ९:१-१४ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। तपाईँको इलाकामा प्रायः मानिसहरूले कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा २)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ८९

  • के तपाईँ सभाहरूको मोल गर्नुहुन्छ? (भज २७:११): (१२ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

    • प्रधानपुजारी येसुले गर्नुहुने कस्ता कामहरूले हामीलाई लाभ पुऱ्‍याउँछ?

    • त्यसप्रति कृतज्ञ भएको देखाउने तीन वटा तरिका के-के हुन्‌?

  • मिटिङमा ध्यान दिएर सुन: (३ मि.) भिडियो देखाउनुहोस्‌। त्यसपछि केटाकेटीहरूलाई मिटिङमा किन ध्यान दिएर सुन्‍नुपर्छ भनेर सोध्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १३ अनु. ८-१६, “‘यहोवाका साक्षीहरूको विश्‍वास बाइबलआधारित छ’” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १०८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने