सेप्टेम्बर १६-२२ को हप्ताको तालिका
हिब्रू ११
गीत ११९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“विश्वास किन आवश्यक छ?”: (१० मि.)
हिब्रू ११:१—विश्वासको परिभाषा (w१६.१० पृ. २७ अनु. ६)
हिब्रू ११:६—परमेश्वरलाई खुसी पार्न विश्वास नभई हुँदैन (w१३-E ११/१ पृ. ११ अनु. २-५)
हिब्रू ११:३३-३८—विश्वासले पुरातन समयका परमेश्वरका सेवकहरूलाई चुनौतीहरूको सामना गर्न मदत गऱ्यो (w१६.१० पृ. २३ अनु. १०-११)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
हिब्रू ११:४—हाबिलको विश्वास केमा आधारित थियो? (it-1-E पृ. ८०४ अनु. ५)
हिब्रू ११:५—बलियो विश्वास देखाएकोमा हनोकले कस्तो इनाम पाए? (wp१७.१ पृ. १२-१३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) हिब्रू ११:१-१६ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ३)
पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। घरधनीलाई सभाको निम्तो दिनुहोस् अनि राज्यभवनमा के-कस्ता कार्यक्रमहरू हुन्छन्? भन्ने भिडियोको परिचय दिनुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ११)
ख्रिष्टियन जीवन
“‘खडेरी पर्दा’ तपाईँ के गर्नुहुनेछ?”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १३ अनु. १७-२४
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ५४ र प्रार्थना