सेप्टेम्बर २३-२९ को हप्ताको तालिका
हिब्रू १२-१३
गीत ८८ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“अनुशासन—यहोवाको प्रेमको प्रमाण”: (१० मि.)
हिब्रू १२:५—अनुशासन पाउँदा हरेस नखानुहोस् (w१२ ३/१५ पृ. २९ अनु. १८)
हिब्रू १२:६, ७—यहोवा आफूले माया गर्नेहरूलाई अनुशासन दिनुहुन्छ (w१२-E ७/१ पृ. २१ अनु. ३)
हिब्रू १२:११—हुनत अनुशासन कहिलेकाहीँ पीडादायी हुन्छ तर त्यसले हामीलाई तालिम दिन्छ (w१८.०३ पृ. ३२ अनु. १८)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
हिब्रू १२:१—“साक्षीहरूको बाक्लो बादल”-को उदाहरणबाट हामी कस्तो प्रोत्साहन पाउँछौँ? (w११ ९/१५ पृ. १७-१८ अनु. ११)
हिब्रू १३:९ —यस पदको अर्थ के हो? (w८९-E १२/१५ पृ. २२ अनु. १०)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) हिब्रू १२:१-१७ (th बुँदा ११)
प्रचार गर्ने सीप तिखारौँ
दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा २)
बाइबल अध्ययन: (५ मि. वा कम) lvs पृ. ३९-४० अनु. १९ (th बुँदा ६)
ख्रिष्टियन जीवन
सहनशील हुनुहोस् . . . त्रुटिपूर्ण अवस्थाको सामना गर्नुपर्दा: (५ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि निम्न प्रश्नहरू छलफल गर्नुहोस्:
बप्तिस्मा पछि भाइ कासारेसले कस्ता चुनौतीहरू सामना गर्नुभयो?
उहाँले कुन-कुन तरिकामा अनुशासन पाउनुभयो?
स्थानीय आवश्यकता: (१० मि.)
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १४ अनु. १-५, याकूब—“प्रभुको भाइ” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ७४ र प्रार्थना