प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 सेप्टेम्बर पृ. ६
  • सेप्टेम्बर ३०–अक्टोबर ६ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेप्टेम्बर ३०–अक्टोबर ६ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 सेप्टेम्बर पृ. ६

सेप्टेम्बर ३०–अक्टोबर ६ को हप्ताको तालिका

याकुब १-२

  • गीत १२२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “पाप र मृत्युमा पुऱ्‍याउने बाटो”: (१० मि.)

    • [याकुबको परिचय भिडियो देखाउनुहोस्‌।]

    • या १:१४—खराब विचारले सजिलै कुइच्छा उत्पन्‍न गराउन सक्छ (g१७.४ पृ. १४)

    • या १:१५—कुइच्छाले अक्सर पाप र मृत्युतर्फ लैजान्छ (g१७.४ पृ. १४)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • या १:१७—यहोवालाई किन “आकाशका ज्योतिहरूका बुबा” भनिन्छ? (it-2-E पृ. २५३-२५४)

    • या २:८—“शाही [वा “राजकीय,” फुटनोट] व्यवस्था” भनेको के हो? (it-2-E पृ. २२२ अनु. ४)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) या २:१०-२६ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • तेस्रो पुनःभेट: (३ मि. वा कम) शास्त्रपद आफैले छान्‍नुहोस्‌। घरधनीलाई सभाको निम्तो दिनुहोस्‌। (th बुँदा ३)

  • तेस्रो पुनःभेट: (४ मि. वा कम) शास्त्रपद आफैले छान्‍नुहोस्‌। अध्ययन गराउन चलाइने प्रकाशनहरूमध्ये कुनै एउटा प्रस्तुत गर्नुहोस्‌। (th बुँदा १२)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ३० अनु. ४-५ (th बुँदा १३)

ख्रिष्टियन जीवन

  • गीत ४५

  • “ती नै कुराहरूको विचार गरिरहो”: (८ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। अवफादार बनाउने कुराहरूलाई त्याग्नुहोस्‌—अनुचित मनोरञ्जन भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • आमाबुबा हो—किशोरावस्थाका छोराछोरीलाई अश्‍लील मेसेजदेखि टाढै रहन तयार पार्नुहोस्‌: (७ मि.) ब्यूँझनुहोस्‌! जनवरी २०१४, पृ. ४-५ मा आधारित एल्डरद्वारा भाषण।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १४ अनु. ६-१०, “आज परिचालक निकायको संरचना” भन्‍ने पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १३० र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने