प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अक्टोबर पृ. २
  • अक्टोबर ७-१३ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अक्टोबर ७-१३ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अक्टोबर पृ. २

अक्टोबर ७-१३ को हप्ताको तालिका

याकुब ३-५

  • गीत ५० र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “परमेश्‍वरले दिनुहुने बुद्धिअनुरूप जीवन बिताउनुहोस्‌”: (१० मि.)

    • या ३:१७—परमेश्‍वरले दिनुहुने बुद्धि शुद्ध र शान्तिप्रिय हुन्छ (cl-E पृ. २२१-२२२ अनु. ९-१०)

    • या ३:१७—परमेश्‍वरले दिनुहुने बुद्धि व्यावहारिक, आज्ञाकारी, कृपा र असल फलहरूले भरिपूर्ण हुन्छ (cl-E पृ. २२३-२२४ अनु. १२; पृ. २२४-२२५ अनु. १४-१५)

    • या ३:१७—परमेश्‍वरले दिनुहुने बुद्धि निष्पक्ष र निष्कपट हुन्छ (cl-E पृ. २२६-२२७ अनु. १८-१९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • या ४:५—याकुबले यहाँ उद्धृत गरेको शास्त्रपद कुन हो? (w०८ ११/१ पृ. ३० अनु. ६)

    • या ४:११, १२—आफ्नो ‘भाइविरुद्ध बोल्ने’ व्यक्‍तिले कसरी “व्यवस्थाविरुद्ध” बोलिरहेको हुन्छ? (w९७ ११/१५ पृ. २०-२१ अनु. ८)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) या ३:१-१८ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। स्वर परिवर्तन भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १० छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w१७.०१ पृ. १० अनु. १०-१४—विषय: हामीले आफ्नो पाप कसको अगाडि र किन स्विकार्नुपर्छ? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत ५३

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १४ अनु. ११-२०

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १२५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने