अक्टोबर १४-२० को हप्ताको तालिका
१ पत्रुस १-२
गीत २९ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“तिमीहरू पवित्र हुनै पर्छ”: (१० मि.)
[१ पत्रुसको परिचय भिडियो देखाउनुहोस्।]
१प १:१४, १५—हाम्रो इच्छा र चालचलन पवित्र हुनै पर्छ (w१७.०२ पृ. ९ अनु. ५)
१प १:१६—हाम्रा पवित्र परमेश्वरको देखासिकी गर्न हामी प्रयत्न गर्छौँ (lvs पृ. ७७ अनु. ६)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
१प १:१०-१२—हामी कसरी भविष्यवक्ताहरू र स्वर्गदूतहरूजस्तै लगनशील हुन सक्छौँ? (w०८ ११/०१ पृ. ३१ अनु. ८)
१प २:२५—हाम्रो रेखदेख गर्ने सबैभन्दा महान् निरीक्षक को हुनुहुन्छ? (it-2-E पृ. ५६५ अनु. ३)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) १प १:१-१६ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा १)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन् र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्। (th बुँदा ३)
पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। हाम्रो शिक्षण सामग्रीबाट कुनै एउटा प्रकाशन दिनुहोस्। (th बुँदा ९)
ख्रिष्टियन जीवन
यहोवाको साथी बनौँ—आफ्नो सामान चिटिक्क मिलाऊ: (६ मि.) भिडियो देखाउनुहोस्। त्यसपछि केही साना केटाकेटीलाई मञ्चमा बोलाउनुहोस् र यी प्रश्नहरू सोध्नुहोस्: यहोवाले कसरी सबै कुरा ठीकठीक ठाउँमा राख्नुभएको छ? जलगैँडाहरू कसरी सफा हुन्छन्? तिमीले किन आफ्नो घर सफा राख्न मदत गर्नुपर्छ? अन्तरवार्ताको लागि केटाकेटीलाई पहिल्यै छान्नुहोस्।
“यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ”: (९ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवा स्वच्छ मानिसहरू मन पराउनुहुन्छ भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १५ अनु. १-७, भाग ६—“त्यहाँ फेरि गएर भाइहरूलाई भेटौं” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ३९ र प्रार्थना