अक्टोबर २१-२७ को हप्ताको तालिका
१ पत्रुस ३-५
गीत १४ र प्रार्थना
परिचय (३ मि. वा कम)
बाइबलमा पाइने अनमोल धन
“सबै कुराको अन्त नजिक आइपुगेको छ”: (१० मि.)
१प ४:७—“सुझबुझ चलाओ र प्रार्थना गर्ने विषयमा सजग भइरहो” (w१३ ११/१५ पृ. ३ अनु. १)
१प ४:८—“आपसमा प्रगाढ प्रेम गर” (w९९ ४/१५ पृ. २२ अनु. ३)
१प ४:९—“गनगन नगरी एकअर्काको अतिथि-सत्कार गर” (w१८.०३ पृ. १४-१५ अनु. २-३)
बहुमूल्य रत्न खोजौँ: (८ मि.)
१प ३:१९, २०—येसुले कहिले र कसरी “कैदमा परेका प्रेतहरूलाई” प्रचार गर्नुभयो? (w१३ ६/१५ पृ. २३)
१प ४:६—यस पदमा बताइएका “मरेकाहरू” को हुन्, जसलाई “सुसमाचार घोषणा गरियो”? (w०८ ११/१ पृ. ३१ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?
यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) १प ३:८-२२ (th बुँदा १०)
प्रचार गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् र छलफल गर्नुहोस्।
पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ६)
पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। त्यसपछि बाइबल किन पढ्नुपर्छ? भन्ने भिडियोको परिचय दिनुहोस् र छलफल गर्नुहोस् (भिडियो नदेखाउनुहोस्)। (th बुँदा ८)
ख्रिष्टियन जीवन
“चोखो चालचलन र गहिरो आदरले मन जित्छ”: (१५ मि.) छलफलका लागि केही प्रश्न सोध्दै भाषण दिनुहोस्। यहोवा हाम्रो भारी बोक्न बल दिनुहुन्छ भन्ने भिडियो देखाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १५ अनु. ८-१२, “मर्कूस थुप्रै विशेष जिम्मेवारीहरू पाउँछन्” भन्ने पेटी
पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)
गीत ६१ र प्रार्थना