प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर पृ. २
  • नोभेम्बर ४-१० को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ४-१० को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर पृ. २

नोभेम्बर ४-१० को हप्ताको तालिका

१ युहन्‍ना १-५

  • गीत १२२ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “संसारलाई वा संसारमा भएका थोकहरूलाई प्रेम नगर”: (१० मि.)

    • [१ युहन्‍नाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • १यु २:१५, १६—“संसारमा भएको जुनसुकै थोक . . . संसारबाट आउँछ,” बुबाबाट होइन (w०५ १/१ पृ. १० अनु. १३)

    • १यु २:१७—संसार र त्यसको अभिलाषा बितेर जाँदै छ (w१३ ८/१५ पृ. २७ अनु. १८)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • १यु २:७, ८—युहन्‍नाले बताएको आज्ञा कुन अर्थमा पुरानो पनि हो र नयाँ पनि हो? (w१३ ९/१५ पृ. १० अनु. १४)

    • १यु ५:१६, १७—“मृत्युमा पुऱ्‍याउने पाप” के हो? (it-1-E पृ. ८६२ अनु. ५)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) १यु १:१–२:६ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। उत्साह भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा ११ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w०४ १०/१ पृ. २९—विषय: पहिलो युहन्‍ना ४:१८ मा “पूर्ण भएको प्रेमले डर हटाउँछ” भन्दा युहन्‍ना के भन्‍न खोज्दै थिए? (th बुँदा ७)

ख्रिष्टियन जीवन

  • गीत १३२

  • “विवाह समारोहको तयारी गर्दा सांसारिक प्रभावबाट टाढै रहनुहोस्‌”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। यहोवालाई मन पर्ने किसिमको विवाह समारोह भन्‍ने भिडियो हेर्नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १५ अनु. १३-२०

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ११८ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने