प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर पृ. ४
  • नोभेम्बर ११-१७ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर ११-१७ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर पृ. ४

नोभेम्बर ११-१७ को हप्ताको तालिका

२ युहन्‍ना १-१३; ३ युहन्‍ना १-१४–यहुदा १-२५

  • गीत १२८ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “विश्‍वासमा रहिरहन हामीले अझ परिश्रम गरेर लड्‌नुपर्छ”: (१० मि.)

    • [२ युहन्‍नाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • [३ युहन्‍नाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • [यहुदाको परिचय भिडियो देखाउनुहोस्‌।]

    • यहु ३—“विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड” (w०४ ९/१५ पृ. ११-१२ अनु. ८-९)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • यहु ४, १२—मण्डलीमा सुटुक्क घुसेका भक्‍तिहिन मानिसहरूलाई किन “भोजमा . . . पानीमुनि लुकेका चट्टानहरू”-सित तुलना गरियो? (it-2-E पृ. २७९, ८१६)

    • यहु १४, १५—भविष्यमा हुने कुरालाई हनोकले किन भूतकालमा बताए र तिनको भविष्यवाणी कसरी पूरा भयो? (wp१७.१ पृ. १२ अनु. १, ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) २यु १-१३ (th बुँदा १२)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। प्रायः मानिसहरू कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा ६)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि jw.org कार्ड दिनुहोस्‌। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत ८७

  • स्थानीय आवश्‍यकता: (१५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १६ अनु. १-७, “लूका—प्रेषितको पुस्तकका लेखक” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने