प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 नोभेम्बर पृ. ५
  • नोभेम्बर १८-२४ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोभेम्बर १८-२४ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 नोभेम्बर पृ. ५

नोभेम्बर १८-२४ को हप्ताको तालिका

प्रकाश १-३

  • गीत १५ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “मलाई तिम्रा कामहरू थाह छ”: (१० मि.)

    • [प्रकाशको परिचय भिडियो देखाउनुहोस्‌।]

    • प्रका १:२०—येसुलाई एल्डरहरूको निकायको अवस्था राम्ररी थाह छ (w१२ १०/१५ पृ. १४ अनु. ८)

    • प्रका २:१, २—प्रत्येक मण्डलीमा के भइरहेको छ येसुलाई राम्ररी थाह छ (w१२ ४/१५ पृ. २९-३० अनु. ११; w०१ १/१५ पृ. २०-२१ अनु. २०)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रका १:७—हरेक आँखाले येसुलाई “बादलहरूका साथ आउँदै” गरेको कहिले अनि कसरी देख्नेछन्‌? (kr पृ. २२६ अनु. १०)

    • प्रका २:७—“परमेश्‍वरको प्रमोदवनमा” भएको “जीवनको रूखको फल” खानुको अर्थ के हो? (w०९-E १/१५ पृ. ३१ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रका १:१-११ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा २)

  • पहिलो पुनःभेट: (५ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि बाइबल किन पढ्‌नुपर्छ? भन्‍ने भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌। (भिडियो नदेखाउनुहोस्‌) (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत ४

  • “यहोवा हाम्रो आवश्‍यकता बुझ्नुहुन्छ”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। २०१७ शिक्षण समिति रिपोर्ट भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १६ अनु. ८-१२, “लिडिया—बैजनी रङ्‌गको व्यापारी” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत १५१ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने