प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर पृ. २
  • डिसेम्बर २-८ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर २-८ को हप्ताको तालिका
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर पृ. २

डिसेम्बर २-८ को हप्ताको तालिका

प्रकाश ७-९

  • गीत ६३ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “गन्‍नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष्‌ पाए”: (१० मि.)

    • प्रका ७:९—“ठूलो भीड” यहोवाको सिंहासनअगाडि उभिरहेको छ (it-1-E पृ. ९९७ अनु. १)

    • प्रका ७:१४—ठूलो भीडले “महासङ्‌कष्ट” पार गर्नेछ (it-2-E पृ. ११२७ अनु. ४)

    • प्रका ७:१५-१७—भविष्यमा ठूलो भीडले पृथ्वीमा आशिष्‌ पाउनेछ (it-1-E पृ. ९९६-९९७)

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रका ७:१—‘पृथ्वीको चार कुनामा उभिरहेका चार स्वर्गदूत’ र “चार बतास”-ले केलाई चित्रण गर्छ? (re पृ. ११३-११५ अनु. ३-४)

    • प्रका ९:११—“अगाध खाडलका स्वर्गदूत” को थिए? (it-1-E पृ. १२)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रका ७:१-१२ (th बुँदा ५)

प्रचार गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। न्यानोपन र समानुभूति भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १२ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w१६.०१ पृ. २५-२६ अनु. १२-१६—विषय: हालैका वर्षहरूमा स्मरणार्थमा प्रतीक खानेहरूको सङ्‌ख्या बढेकोमा हामी किन चिन्तित हुनु पर्दैन? (th बुँदा ६)

ख्रिष्टियन जीवन

  • गीत ९३

  • स्थानीय आवश्‍यकता: (८ मि.)

  • सङ्‌गठनको उपलब्धि: (७ मि.) डिसेम्बर महिनाको लागि तयार पारिएको सङ्‌गठनको उपलब्धि भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १७ अनु. १-७

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत २७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने