प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 डिसेम्बर पृ. ३
  • डिसेम्बर ९-१५

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • डिसेम्बर ९-१५
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 डिसेम्बर पृ. ३

डिसेम्बर ९-१५ को हप्ताको तालिका

प्रकाश १०-१२

  • गीत २६ र प्रार्थना

  • परिचय (३ मि. वा कम)

बाइबलमा पाइने अनमोल धन

  • “‘दुई जना साक्षी’ मारिन्छन्‌ र फेरि जीवित पारिन्छन्‌”: (१० मि.)

    • प्रका ११:३—“दुई जना साक्षी”-ले १ हजार २ सय ६० दिनसम्म भविष्यवाणी गर्छन्‌ (w१४ ११/१५ पृ. ३०)

    • प्रका ११:७—तिनीहरूलाई “जङ्‌गली जनावरले” मार्छ

    • प्रका ११:११—साढे तीन दिनपछि ती “दुई जना साक्षी”-लाई फेरि जीवित पारिन्छ

  • बहुमूल्य रत्न खोजौँ: (८ मि.)

    • प्रका १०:९, १०—युहन्‍नालाई दिइएको सन्देश कुन अर्थमा “तीतो” र “गुलियो” थियो? (it-2-E पृ. ८८०-८८१)

    • प्रका १२:१-५—यी पदहरूमा बताइएका कुराहरू कसरी पूरा भए? (it-2-E पृ. १८७ अनु. ७-९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवाबारे के सिक्नुभयो?

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले अरू कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) प्रका १०:१-११ (th बुँदा १०)

प्रचार गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ६)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा आधारित हुँदै तपाईँको इलाकामा सुहाउने किसिमले अनौपचारिक साक्षी दिनुहोस्‌। (th बुँदा ३)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। त्यसपछि हाम्रो शिक्षण सामग्रीबाट एउटा प्रकाशन दिनुहोस्‌। (th बुँदा ९)

ख्रिष्टियन जीवन

  • गीत १४८

  • “पृथ्वीले नदीलाई निल्यो”: (१५ मि.) छलफलका लागि केही प्रश्‍न सोध्दै भाषण दिनुहोस्‌। कोरियाका भाइहरू जेलबाट मुक्‍त भए भन्‍ने भिडियो देखाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १७ अनु. ८-१४, “सम्राट्‌हरू र प्रेषितको पुस्तक” पेटी

  • पुनरावृत्ति र अर्को हप्ताको कार्यक्रमको परिचय (३ मि.)

  • गीत ४७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने