प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 फेब्रुअरी पृ. २
  • फेब्रुअरी ३-९ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी ३-९ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 फेब्रुअरी पृ. २

फेब्रुअरी ३-९ को हप्ताको तालिका

उत्पत्ति १२-१४

  • गीत १४ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “तपाईँलाई पनि असर गर्ने एउटा करार”: (१० मि.)

    • उत्प १२:१, २—यहोवाले अब्रामलाई (अब्राहाम) आशिष्‌ दिने प्रतिज्ञा गर्नुभयो (it-1-E पृ. ५२२ अनु. ४)

    • उत्प १२:३—“[अब्राहाम]-द्वारै पृथ्वीका सबै घरानाले आशिष्‌ पाउनेछन्‌” (w८९-E ७/१ पृ. ३ अनु. ४)

    • उत्प १३:१४-१७—यहोवाले अब्राहामका सन्तानलाई दिनेछु भनेर प्रतिज्ञा गर्नुभएको इलाका अब्राहामलाई देखाउनुभयो (it-2-E पृ. २१३ अनु. ३)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प १३:८, ९—झगडा सुल्झाउँदा हामी कसरी अब्राहामको अनुकरण गर्न सक्छौँ? (w१६.०५ पृ. ५ अनु. १२)

    • उत्प १४:१८-२०—लेविले कसरी “अब्राहामद्वारा . . . दशांश” तिरे? (हिब्रू ७:४-१०; it-2-E पृ. ६८३ अनु. १)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प १२:१-२० (th बुँदा १०)

कुराकानी गर्ने सीप तिखारौँ

  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌: (१० मि.) मुख्य बुँदालाई जोड दिने भिडियो देखाउनुहोस्‌ अनि पढ्‌ने र सिकाउने पुस्तिकाको बुँदा १४ छलफल गर्नुहोस्‌।

  • भाषण: (५ मि. वा कम) w१२-E १/१ पृ. ८—विषय: सारा यहोवाको अनि अब्राहामको नजरमा असाध्यै बहुमूल्य हुनुको कारण के थियो? (th बुँदा १४)

ख्रिष्टियन जीवन

  • गीत १४४

  • “मौलिक गीतहरूबाट हामी के सिक्न सक्छौँ?”: (१० मि.) भोलिको चिन्ता गर्दिनँ कहिल्यै मौलिक गीतको भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌।

  • स्थानीय आवश्‍यकता: (५ मि.)

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. १९ अनु. १२-२०, “पावलको भाकल” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १५ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने