प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 फेब्रुअरी पृ. ८
  • फेब्रुअरी २४–मार्च १ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • फेब्रुअरी २४–मार्च १ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 फेब्रुअरी पृ. ८

फेब्रुअरी २४–मार्च १ को हप्ताको तालिका

उत्पत्ति २०-२१

  • गीत १०८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “यहोवा आफ्नो प्रतिज्ञा सधैँ पूरा गर्नुहुन्छ”: (१० मि.)

    • उत्प २१:१-३—सारा गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌ (wp१७.५ पृ. १४-१५)

    • उत्प २१:५-७—यहोवाले असम्भव जस्तो देखिने कुरालाई वास्तविकतामा परिणत गरिदिनुभयो

    • उत्प २१:१०-१२, १४—इसहाकबारे यहोवाले गर्नुभएको प्रतिज्ञामा अब्राहाम र साराको विश्‍वास बलियो थियो

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प २०:१२—सारा अब्राहामकी बहिनी थिइन्‌ भनेर किन भन्‍न सक्छौँ? (wp१७.३ पृ. १२, फुटनोट)

    • उत्प २१:३३—अब्राहामले कसरी “यहोवाको नाम पुकारे”? (w८९-E ७/१ पृ. २० अनु. ९)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प २०:१-१८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • दोस्रो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले शास्त्रपदको व्यावहारिकता कसरी प्रस्ट पारे? चासो देखाउने व्यक्‍तिलाई बाइबलको कुरा बुझ्न मदत गर्ने सन्दर्भमा यो किन राम्रो उदाहरण थियो?

  • दोस्रो पुनःभेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ४)

  • बाइबल अध्ययन: (५ मि. वा कम) bhs पृ. ३५ अनु. १९-२० (th बुँदा ३)

ख्रिष्टियन जीवन

  • गीत १११

  • वार्षिक सेवा रिपोर्ट: (१५ मि.) एल्डरद्वारा भाषण। वार्षिक सेवा रिपोर्टसम्बन्धी शाखा कार्यालयबाट प्राप्त पत्र पढ्‌नुहोस्‌। त्यसपछि गत सेवा वर्ष प्रचारकार्यमा प्रोत्साहनदायी अनुभव बटुलेका प्रकाशकहरूको अन्तरवार्ता लिनुहोस्‌। अन्तरवार्ताको लागि प्रकाशकहरू पहिल्यै छान्‍नुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २० अनु. १६-२०

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ११९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने