प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. ३
  • मार्च ९-१५ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च ९-१५ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. ३

मार्च ९-१५ को हप्ताको तालिका

उत्पत्ति २४

  • गीत १३२ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “इसहाकको निम्ति पत्नी”: (१० मि.)

    • उत्प २४:२-४—अब्राहामले यहोवाका उपासकहरूमध्येबाटै इसहाकको निम्ति पत्नी खोज्न आफ्नो नोकरलाई पठाए (wp१६.०३-E पृ. १४ अनु. ३)

    • उत्प २४:११-१५—अब्राहामको नोकरले रिबेकालाई इनारनिर भेट्टाए (wp१६.०३-E पृ. १४ अनु. ४)

    • उत्प २४:५८, ६७—रिबेका इसहाकसित विवाह गर्न राजी भइन्‌ (wp१६.०३-E पृ. १४ अनु. ६-७)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प २४:१९, २०—यी पदहरूमा रिबेकाले गरेको कामबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ? (wp१६.०३-E पृ. १२-१३)

    • उत्प २४:६५—रिबेकाले किन घुम्टो हालिन्‌ र यसबाट कस्तो पाठ सिक्न सक्छौँ? (wp१६.०३-E पृ. १५ अनु. ३)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प २४:१-२१ (th बुँदा २)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो भेट भिडियो: (४ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: प्रकाशकले कसरी प्रभावकारी प्रश्‍नहरू सोधे? येसु को हुनुहुन्छ भन्‍ने विषयमा घरधनीले आफ्नो विचार बताउँदा प्रकाशकले कस्तो प्रतिक्रिया देखाए?

  • पहिलो भेट: (२ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा १)

  • पहिलो भेट: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। इलाकामा मानिसहरूले प्रायः कस्तो असहमति जनाउँछन्‌ र कसरी त्यसको सामना गर्न सकिन्छ, देखाउनुहोस्‌। (th बुँदा १२)

  • स्मरणार्थको निम्तो: (३ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। घरधनीले चासो देखाउँछन्‌। त्यसपछि येसुको मृत्युको दिनको सम्झना गर्नुहोस्‌ भिडियोको परिचय दिनुहोस्‌ र छलफल गर्नुहोस्‌ (भिडियो नदेखाउनुहोस्‌)। (th बुँदा ११)

ख्रिष्टियन जीवन

  • गीत २५

  • मार्च १४ देखि स्मरणार्थ अभियान सुरु: (८ मि.) स्मरणार्थ निम्तो पर्चीको एक-एक प्रति सबैलाई दिनुहोस्‌ र यसको विषयवस्तु पुनरावृत्ति गर्नुहोस्‌। नमुना प्रस्तुति भिडियो देखाउनुहोस्‌ र छलफल गर्नुहोस्‌। इलाका ढाक्नको लागि स्थानीय तवरमा कस्तो प्रबन्ध गरिएको छ, बताउनुहोस्‌।

  • “म कसलाई निम्तो दिऊँ?”: (७ मि.) छलफल।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २१ अनु. ८-१३, “पावल चन्दा पुऱ्‍याइदिन्छन्‌” पेटी

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत ९ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने