प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 मार्च पृ. ४
  • मार्च १६-२२ को हप्ताको तालिका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मार्च १६-२२ को हप्ताको तालिका
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 मार्च पृ. ४

मार्च १६-२२ को हप्ताको तालिका

उत्पत्ति २५-२६

  • गीत १८ र प्रार्थना

  • परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

  • “एसावले आफ्नो ज्येष्ठ अधिकार बेचे”: (१० मि.)

    • उत्प २५:२७, २८—एसाव र याकुब जुम्ल्याहा भए तापनि तिनीहरूको व्यक्‍तित्व एकदमै फरक थियो अनि तिनीहरूलाई फरक-फरक कुराहरू गर्न मन पर्थ्यो (it-1-E पृ. १२४२)

    • उत्प २५:२९, ३०—एसावले आफूलाई भोक र थकानको वशमा पर्न दिए

    • उत्प २५:३१-३४—एसावले ज्येष्ठ अधिकारको मोल गरेनन्‌ र एक छाक भोजनको लागि त्यो अधिकार याकुबलाई बेचे (w१९.०२ पृ. १६-१७ अनु. ११; it-1-E पृ. ८३५)

  • बहुमूल्य रत्न खोजौँ: (१० मि.)

    • उत्प २५:३१-३४—यस विवरणले ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्‍ने थिए भन्‍ने कुरालाई बुझाउँदैन भनेर किन भन्‍न सक्छौँ? (हिब्रू १२:१६; w१७.१२ पृ. १५ अनु. ५-७)

    • उत्प २६:७—यस विवरणमा इसहाकले किन सम्पूर्ण तथ्य बताएनन्‌? (it-2-E पृ. २४५ अनु. ६)

    • यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्‍वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

  • बाइबल पढाइ: (४ मि. वा कम) उत्प २६:१-१८ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

  • पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस्‌ अनि श्रोतालाई यी प्रश्‍नहरू सोध्नुहोस्‌: घरधनीलाई कुनै प्रश्‍नको जवाफ थाह छैन भने हामी तिनलाई अप्ठ्यारोमा नपार्न के गर्न सक्छौँ? प्रकाशकले कसरी प्रभावकारी तरिकामा मत्ति २०:२८ बाट तर्क गरे?

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्‌। (th बुँदा ३)

  • पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्‌। अनि सिकाउँछ किताब दिनुहोस्‌। (th बुँदा १५)

ख्रिष्टियन जीवन

  • गीत ७८

  • परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाबाट अध्ययन सञ्चालन गर्दा भिडियोहरू प्रयोग गर्नुहोस्‌: (१५. मि) मरिसकेकाहरूको अवस्था कस्तो छ? र परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भिडियो देखाउनुहोस्‌। प्रत्येक भिडियो देखाइसकेपछि यी प्रश्‍नहरू सोध्नुहोस्‌: सुसमाचार! पुस्तिकाबाट अध्ययन सञ्चालन गर्दा यो भिडियो कसरी प्रयोग गर्न सक्छौँ? (mwb१९.०३ पृ. ७) भिडियोमा भएका कुन-कुन बुँदाहरू अरूलाई सिकाउनको लागि मदतकारी पाउनुभएको छ? सुसमाचार! पुस्तिकाको डिजिटल संस्करणमा भिडियोका लिङ्‌कहरू राखिएका छन्‌ भनेर सबैलाई सम्झाउनुहोस्‌।

  • मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २१ अनु. १४-२२

  • समापन टिप्पणी (३ मि. वा कम)

  • गीत १०७ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने